प्रर्यटकको पर्खाईमा मोरङको एक मात्र कोलुङ झरना (भिडियो सहित)

मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका जाँते ५ मा रहेको कोलुङ झरना यति बेला भने प्रर्यटकको पर्खाईमा रहेको छ । ईस्वर दुलालले आफ्नो युट्युवको भिडियो बनाउने क्रममा कोलुङ झरनाको अवस्थाको बारेमा जानकारी दिएका...