प्रर्यटकको पर्खाईमा मोरङको एक मात्र कोलुङ झरना (भिडियो सहित)

मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका जाँते ५ मा रहेको कोलुङ झरना यति बेला भने प्रर्यटकको पर्खाईमा रहेको छ । ईस्वर दुलालले आफ्नो युट्युवको भिडियो बनाउने क्रममा कोलुङ झरनाको अवस्थाको बारेमा जानकारी दिएका छन् ।

८ मिनेट ५५ सेकेण्डको भिडियोमा दुलालले सरोकारवाला निकायको सडक विस्तारमा ध्यान जान नसक्दा, झरना प्रचारका लगि स्थानिय सरकारले कुनै चासो नदेखाएको कुरा ब्याक्त गरेका छन् । उनले भनेका छन् चुरे–पहाडी क्षेत्रबाट बग्दै मोरङ झर्ने झरना र यसको संरक्षण प्रचार–प्रसार र विकासमा सबै मिलेर लाग्नुपर्ने देखिन्छ ।