कल्पना दाहालको ‘प्रेम विवाह’

काठमाडौं / गायीका कल्पना दाहालको पहिलो तीत गीत ‘प्रेम विवाह’ सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चिर–परिचित नाम कमाएकी कल्पना दाहालले आफ्नै एवलमा तीज गीत सार्वजनिक गरेकी हुन् ।...