सैफ अली खानसँग विवाह गर्नुअघि करिनाको नाम जोडिएको थियो बलिउडका यि ह्यान्समसँग

तपाईले बलिउड इन्डस्ट्रीमा धेरै प्रेम कथाहरू सुन्नु भएको होला। तर यस्ता धेरै कथा छन् जहाँ तपाईको मनपर्ने बलिउड स्टारले आफ्नो प्रेमको बलिदान पनि दिनुपरेको थियो । यद्यपी यो लिस्टमा धेरै नाम छन्...