कमल थापाको प्रतिवेदन : एमालेको उदासिनताका कारण अपेक्षाकृत चुनावी परिणाम आएन

काठमाडौं, ९ जेठ: राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति...