इमर्जिङ्ग नेपालको आइपिओमा आज देखि आवेदन दिन सकिने: हेर्नुहोस् कम्पनीको वित्तिय अवस्था

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। निष्काशन आज मिति २०७८ माघ २६ गते...