यस्ता छन् डेटा चोरी गर्न प्रयोग हुने मुख्य प्रकारका साइबर आक्रमण

काठमाडौं । पछिल्लो समय डेटा चोरी वा भनौँ ह्याकिङका समाचार सामान्य जस्तै भइसकेका छन् । हरेक दिन नयाँ नयाँ ह्याकिङ तथा डेटा ब्रिचका समाचार तपाईँ हामीले सुनिरहेका हुन्छौँ । हालै आइडेन्टिटी थेफ्ट रिसोर्स...