प्रेमकथामा आधारित चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्री आँचलले अभिनय गर्ने पक्का

काठमाडौं । चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्री आँचल शर्माले काम गर्ने पक्का भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्स राईले उक्त चलचित्रका लागि आँचललाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका...