अस्मिता अधिकारीको ‘तिमी हौ तिमी’ मा अभिनेता आर्यन सिग्देल र पूजा शर्माको गज्जबको अभिनय

काठमाडौ । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले...