शुक्रबारबाट रिलिज भएको अमिताभ बच्चनको ‘झुण्ड’ पहिलो दिन मै झुर फिल्म बन्यो,गरेन खासै आम्दानी

बलिउडका महानायक तथा सदावहार अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म ‘झुण्ड’ प्रदर्शनमा आएको छ । प्रर्दशन भएको पहिलो दिन फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन्। पहिलो दिन यस फिल्मले १...