अञ्जली अधिकारीका दुःख : पाँचसयका लागि नाँचेको त्यो दिन

काठमाडौं । नेपालमा करोड पटक म्युजिक भिडियोमा हेरिने मोडलहरुमा अञ्जली अधिकारी पनि पर्छिन । अझ अञ्जलीले अभिनय गरेको गायक प्रकाश सपुतको गीत गलबन्दी च्यातियो…लाई त ४ करोड ३८ लाख पटक युट्युवमा हेरिएको...