बिराटकी श्रीमती अनुष्कालाई मन परेन सलमानको यस्तो फोहोरी हर्कत

बलिउड इन्डस्ट्रीमा धेरै ठूला कलाकारहरुको बिवाह चर्चामा रहन्छ । यी ठूला कलाकारमा अभिनेत्री अनुष्का शर्माको नाम पनि परेको छ । अनुष्का शर्माले भारतीय पूर्व कप्तान विराट कोहलीसँग विवाह गरेकी छन् । दुवै...