चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुंगा हौ कि’मा अनमोल र सुहाना रोमान्टिक अवतारमा देखा परे

काठमाडौं । वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।...