अण्डाको पहेलो र सेतो जुन भाग खाँदा पनि हुन्छ स्वास्थ्यको लागी निकै लाभदायिक

काठमाडौँ- अण्डा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । प्रोटिन, भिटामिन लगायत बिभिन्न खनिज पदार्थ पाइने अण्डाले हामिले नसोचेको फाइदा गर्छ । एउटा सिङ्गै अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा...