एनआरएनए यूकेद्वारा बेलायत-नेपाल सिधा उडान पहलको समर्थन – पिटिशनमा सहभागी हुन आग्रह
लण्डन, अक्टोबर 2025 – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका सांसद ग्यारेथ थोमसले सुरु गरेको “Direct Flights to Kathmandu” अभियानलाई समर्थन गर्दै नेपाल-बेलायतबीच सिधा हवाई उडान सुरु गर्न आग्रह गरेको छ। संघका...