सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं : मगर संघ यूके
नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् । आउँदो डिसेम्बर महिनाको १ देखि ३...