गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य पदमकुमारीले गुमाइन ज्यान

खोटाङ, १७ कात्तिक :खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृत्यु भएको...

अर्को बिहे गर्दै शंकर क्षेत्री, को हुन् हुनेवाला नयाँ दुलही ?

दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छे दपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छे दपश्चात उनले...

यसकारण मलाइकालाई आमा भन्दैनन छोरा अरहानले

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना तस्विर र भिडियो शेयर गरिरहेकी छिन् । जसका कारण उनी चर्चामा आएकी छिन् । साथै, उनी प्रायः बाहिर...

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’मा आमेष भण्डारी अनुबन्धित

काठमाडौं, १७ कात्तिक :राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’मा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माण टिम र आमेषबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । निर्देशक गिरीका...

स्वास्थ्यचौकी नहुँदा सिटामोल पनि नपाइएको मतदाताको गुनासो

म्याङलुङ, १७ कात्तिक- कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य...

डन्डिबियो,गुच्चा ,खोपी ,पिटु जस्ता नेपालका परम्परागत खेललाई अन्तर्राष्ट्रियकरण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा, यस्ता छन् स्वतन्त्र पार्टीका खेल सम्बन्धी वाचाका ५ बुँदा

राष्ट्रिय स्वतन्त्र पार्टीले डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका परम्परागत खेललाई अन्तर्राष्ट्रियकरण गर्ने घोषणा गरेको छ ।आगामी निर्वाचनका लागि आज (बिहीबार) सार्वजनिक गरेको वाचा पत्रमा पार्टीले डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका...

३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु रोमनियामा

वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ मोना रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट...

बिदेसबाट आयो श्रीमानकाे लास बाकसमा, डिभाेर्स भएकी श्रीमतीले गरिन् पूर्वपतिको काजकिरिया

झापाको मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृ;”त्यु सं”स्कार (काजकि”रिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् । उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीका...

‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशाेरी पक्षले पेस गर्न सकेन’

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले...

काेही पनि मान्छे भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : गायक अमृत गुरुङ

नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका छन् । मानव सेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आउँदो मङ्सिर १६ गतेदेखि देशका...