गगनकुमार थापा र युवराज सिंहबीच शिष्टाचार भेट

नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा र नेपाली जनसम्पर्क समिति (यूके) का सभापति युवराज सिंहको नेपाल भ्रमणका क्रममा शिष्टाचार भेटवार्ता भएको छ। आम निर्वाचनको परिवेशमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, पार्टी...

एनआरएनए यूकेले एल्डरशटमा सम्पन्न गर्‍यो सार्वजनिक अन्तरक्रिया कार्यक्रम

एल्डरशटस्थित एम्पायर हलमा १८ जनवरी आइतबार सार्वजनिक जानकारी  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर-आवासीय नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका विशेष...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा बेलायतस्थित जनसम्पर्क समितिको शुभकामना

बेलायतस्थित नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको अवसरमा औपचारिक शुभकामना सन्देश जारी गरेको छ। समितिका सभापति युवराज सिंहद्वारा जारी सन्देशमा महाधिवेशन सफल, परिणाममुखी र पार्टीलाई थप सुदृढ बनाउने निर्णयहरुमा केन्द्रित...

राधिका दासी लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूत र आरटुआरको संरक्षकको रुपमा नियुक्त

१० जनवरी, मेलबर्न: मेलबर्नस्थित नेपाली मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच चर्चित भागवत मन्जरी राधिका दासीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूत र अस्ट्रेलियामा फोहोरको रुपमा फालिने बोत्तलहरु संकलन गरी त्यसबाट संकलित रकम...

Astha Jyotish App बाट नयाँ ग्राहकहरुलाई प्रत्यक्ष निःशुल्क ज्योतिष परामर्शको सुविधा !

स्कटनेपाल युके, प्रविधिको विकाससँगै ज्योतिष परामर्श पनि डिजिटल बन्दै गएको छ । यही क्रममा आस्था ज्योतिष App ले पहिलो पटक App डाउनलोड गर्ने नयाँ ग्राहकहरूका लागि प्रत्यक्ष निःशुल्क ज्योतिष परामर्श सुविधा सार्वजनिक...

बहुप्रतिक्षित बलिउड हास्य–मनोरञ्जन फिल्म अन्दाज तेरा मेरा १ डिसेम्बर २०२५ देखि भारत, बेलायत र अमेरिकाका छानिएका हलहरूमा प्रदर्शनमा

स्कटनेपाल युके, बहुप्रतिक्षित बलिउड हास्य–मनोरञ्जन फिल्म अन्दाज तेरा मेरा १ डिसेम्बर २०२५ देखि भारत, बेलायत र अमेरिकाका छानिएका हलहरूमा प्रदर्शनमा आएको छ, जसको विश्व प्रिमियर अल्डरसट (UK) स्थित कुमुद इन्टरटेन्मेन्ट फिल्म स्टुडियोमा...

अष्ट्रेलियाको एनटीमा पहिलो नेपाली वकिल बने अञ्जन पौडेल

काठमाडौँ, मंसिर २५ गते। अष्ट्रेलियाको उत्तरी प्रदेश (एनटी) मा नेपाली मूलका कानुनकर्मी अञ्जन पौडेल पहिलोपटक अधिवक्ताको जिम्मेवारीमा पुगेका छन्। पौडेल उत्तरी प्रदेशमा वकिलका रुपमा दर्ता गराएसँगै नेपाली समुदायको पहिलो अधिवक्ता बनेका हुन्।...

तिहार मूडमा सौंन्दर्यबिद सुष्मा

नेपालको सौन्दर्य ब्यवसायलाई स्थापीत गर्न बरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग व्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरीन्छ । विगत २६ बर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकि...

लामो समयपछि चर्चित ‘कन्दरा ब्यान्ड’ को नयाँँ गीत ‘बिचरा म’ सार्वजनिक

३० अक्टोबर: चर्चित ‘कन्डरा ब्यान्ड’ ले लामो समयको अन्तरालमा आफ्नो गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । कन्दरा ब्यान्डले ‘बिचरा म’ गीतलाई २ दिन अघि सार्वजनिक गरेको हो । कन्दरा ब्यान्ड १९९४...

कार्टून्ज क्र्यू को “मूड फ्रेस” म्युजिक भिडियो गीत काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक

१९ अक्टोबर, मेलबर्न: आस्मा विस्वकर्माको एलियनको भूमिका रहेको र सरोज अधिकारीको मूल भूमिका रहेको कार्टून्ज क्र्यू को फरक खालको “मूड फ्रेस” म्युजिक भिडियो गीत ‘भाइरल भैगयो’ गीतबाट चर्चामा आएका मानस राजको स्वरमा...