स्कटल्याण्डबाट लक्ष्मी देवकोटा एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा छनौट।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले स्कटल्याण्ड बाट लक्ष्मी देवकोटा एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा छनौट भएको छ। एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही ५ तारिख सोमबार स्कटल्याण्डमा भौतिक रूपमा...

आधुनिक बिज्ञान पूर्वीय दर्शनतिर नजिकिदै गर्दा मेलबर्नका भेषराज सापकोटाको “सद्धे मनको बैराग्य” भजन सार्बजनिक

आधुनिक विज्ञानको सबैभन्दा विकसित रुपमा रहेको क्वाण्टम एन्टैंगलमेन्टले देखाउँछ कि दुई कण एकार्काबाट  टाढा भए पनि ती अविभाज्य रूपमा जोडिएका हुन्छन र एउटामा देखिने परिवर्तनले अर्कोमा तत्काल प्रभाव पार्छ ।  पूर्वीय दर्शनले...

लामो समयपछि चर्चित ‘कन्दरा ब्यान्ड’ को नयाँँ गीत ‘बिचरा म’ सार्वजनिक

३० अक्टोबर: चर्चित ‘कन्डरा ब्यान्ड’ ले लामो समयको अन्तरालमा आफ्नो गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । कन्दरा ब्यान्डले ‘बिचरा म’ गीतलाई २ दिन अघि सार्वजनिक गरेको हो । कन्दरा ब्यान्ड १९९४...

कार्टून्ज क्र्यू को “मूड फ्रेस” म्युजिक भिडियो गीत काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक

१९ अक्टोबर, मेलबर्न: आस्मा विस्वकर्माको एलियनको भूमिका रहेको र सरोज अधिकारीको मूल भूमिका रहेको कार्टून्ज क्र्यू को फरक खालको “मूड फ्रेस” म्युजिक भिडियो गीत ‘भाइरल भैगयो’ गीतबाट चर्चामा आएका मानस राजको स्वरमा...

उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जताजता …………………………………………… एउटा भेलामा अनायास...

दिप गुरुङको उत्कृष्ट निर्दशनमा रहेको मौलिक कौडा गीत ‘गैह्री गाउँको साँइली’ चर्चामा

कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ । कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।...

अल्डरसटमा एसियन महिला एसोसिएसन यूकेले धुम धाम नेपाली महान पर्व तीज मनायो ।

एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्व धुमधाम संग मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिताको साथ खुशियाली जनाए । युकेको अल्डरसटस्थित एम्पायर...

खेम सेन्चुरी र गायिका जानुका तामाङको तिज गित ‘हरहरहर महादेब…’ सर्वाधिक चर्चामा

काठमाडौँ- गायिका जानुका तामाङको तिज गीत ‘हरहरहर माहादेब…’ रिलिज भएको छ । बुधबार जानुका तामाङकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत गीत रिलिज भएको हो । गीतमा जानुका तामाङको आबाज रहेको छ भने...

कमल बस्नेत आफ्नो जादुकलाले देश बिदेशमा चर्चित हुँदै

नेपाली युवा जादुगर कमल बस्नेत जादुलाई मनाेरञ्जनकाे रुपमा स्थापित गर्न लागि परेका छन् । २०४० सालमा खाेटाङकाे दिक्तेलमा जन्मेका कमल बस्नेतले बिगत २० वर्ष अघि देखी नै स्कुल, जन्मदिन, पार्टी लगाएत विभिन्न...

चर्चित गायिका मधु क्षेत्री र भगिरथ चलाउनेको तिज गीत ‘हेर्दिन ऐना ढाटेको हैन’ दर्शकको रोजाईमा (भिडियो सहित)

नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका...