जीवनमा पहिलो पटक आफ्नै भाई संग यसरी अन्तर्वाता दिदै धुर्मुसले खोले दर्शकलाइ आफ्नो बास्तबिक पिडा (हेर्नुहस)

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’को अन्तर्वार्ता भाइ कुमार कट्टेल ‘जिग्री’ ले लिए भने कस्तो होला ? केन्द्रबिन्दु टिभीकालागी ‘जिग्री’ ले विचारउत्तेजक अन्तर्वार्ता लिएका छन् दाइ धुर्मुसको । फाउन्डेशनद्वारा निर्माण गरिएको...

धुर्मुसकै अर्को पार्ट भेटियो रौतहटमा ,जो आफु एकछाक खाएर यसरी दिन रात अरुको चुलो बाल्न पुग्छन (हेर्नुहोस दर्दनाक भिडियो)

केदारप्रसाद तिमिल्सिना एक रिक्साचालक हुन् । तर अहिले उनको परिचय फेरिदैँ गएको छ । केदारको साईनो रिक्सासँग मात्र होइन्, विपद्मा परेका, चिसोमा शितलहरबाट पीडित र बर्खायाममा बाढीपहिरोबाट पीडितहरुसँग पनि जोडिन थालेको छ...

नेपालमै अरबपतिको चमत्कार -यस्तो छ, सौरभ ज्योतिको बाइक संसार (भिडियो रिपोर्ट)

दर्जनौं मोडलका बाइक छन् युवा उद्यमी सौरभ ज्योतिका । ती सबै बाइकलाई राखेर उनी म्यूजियम बनाउने तयारी गरिरहेका छन् । प्रस्तुत छ, भिडियो रिपोर्ट –

अचम्मै हुने भयो :नायिका वर्षा शिवाकोटीले भान्जा संग मनाउँदै छिन्, भ्यालेन्टाईन डे ? ( भिडियो सहित )

केन्द्रबिन्दु टिभीको हाँस्य–ब्यङ्ग्य ‘शो’ ‘कमेडी क्याफे’ को आठौं शृङखलामा अतिथिको रुपमा आएकी छिन् नायिका वर्षा शिवाकोटी । पछिल्लो समयकी व्यस्त नायिकाध्ये की एक वर्षा शिवाकोटी कमेटी क्याफेका भान्जासँग भ्यालेन्टाईन जाने रहर देखिएकी...

बिस्वास नलाग्ला तर यो सत्य हो :जुन गीत बिष्णु माझि ले गाउदा सबै जना भक्कानिएका थिए(हेर्नुहोस एक पटक)

कमल सरगम काठमाण्डौ। नेपाली लोक दोहोरी क्षेत्रका लागी होनहार गायिका बिष्णु माझी र अर्का होनहार गायक सिरीश देवकोटा को साथमा गुलाफ गिरीको आवाजमा सुसजित भ्यालेन्टाइन डेलाइ समर्पित गर्दै गुलाफ गिरीको मार्मिक लोकादोहोरी...

नायिका स्वस्तिमा खड्काले पत्रकार सम्मेलन गरेरै भनिन:म नेपाली नायिका हु सलमान संग नाच्दीन (हेर्नुहोस)

सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडेल एलिसा राईले नाच्न अस्वीकार गरेका छन् । फागुन २६ गते राजधानीको टुंडिखेलमा हुने सलमानको उक्त शो मा उनिहरुले...

सलमानसँग नाच्दिन भनेकी स्वस्तिमाले साम्राज्ञीलाई यतिसम्म भनिन्

नायिका स्वस्तिमा खड्का पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् । उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन् । यस्तैमा उनी अर्की नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले छोडेको फिल्ममा अनुबन्धित भएको भन्ने खबरले चर्चामा रहेकी...

अब सबैको भाग्यको फल एकै पटक यो बर्षको राशिफलामा :कसको चम्किएको छ भाग्य ?अब हेर्नुहोस चर्चित ज्योतिषको भविष्यवाणी

हामी अधिकांश मानिस केहि न केहि कुराको विश्वासमा अडिक देखिन्छौ कतिपय विश्वास गर्न नसक्ने बिषय पनि बेलाबखतमा बिस्वासको घेतामा पर्ने गर्दछन हो यसलाई भनिन्छ भाग्यरेखा र अहिले विश्वास नगरौ भन्दा पनि हुने...

१० बर्ष पछि फेरी बिष्णु माझीले गईन उस्तै कथा र आफ्नै पिडा जोडिएको रिएल गीत “एक पटक हेर्नुहोस)

नेपाली लोक संगीतको लागि अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत “विधाता”बजारमा आएको छ।बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको सुमधुर आवाज रहेको गीतमा बाल कुमार श्रेष्ठकै लय र सुष्मा थापाको शब्द रहेको छ। चर्चित...

“म ह्यान्डसम भएकै कारण पैसा मेरो पछाडी दौड्यो”-गायक आनन्द कार्की  (भिडियो सहित)

चर्चित गयाक आनन्द कार्कीले आफु ह्यान्डसम भएकै कारण आफु पैसाको पछाडी नभई पैसा आफ्नो पछाडी दौडेको बताएका छन् l ओके नेपालको बिशेष अनि लोकप्रिय प्रस्तुति ओके नेपाल विशेषमा कुराकानी गर्दै करिव तिन...