जीवनमा पहिलो पटक आफ्नै भाई संग यसरी अन्तर्वाता दिदै धुर्मुसले खोले दर्शकलाइ आफ्नो बास्तबिक पिडा (हेर्नुहस)

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’को अन्तर्वार्ता भाइ कुमार कट्टेल ‘जिग्री’ ले लिए भने कस्तो होला ? केन्द्रबिन्दु टिभीकालागी ‘जिग्री’ ले विचारउत्तेजक अन्तर्वार्ता लिएका छन् दाइ धुर्मुसको ।

फाउन्डेशनद्वारा निर्माण गरिएको सन्तपुर नमुना बस्तीको काम अन्तिम चरणमा पुगेकावेला अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’सँग भद्रगोलका चर्चित पात्र कुमार कट्टेल ‘जिग्री’ ले कसरी लिए अन्तर्वार्ता ? हेर्नुहोस् भिडियो –

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.