सलमानसँग नाच्दिन भनेकी स्वस्तिमाले साम्राज्ञीलाई यतिसम्म भनिन्

नायिका स्वस्तिमा खड्का पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् । उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन् । यस्तैमा उनी अर्की नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले छोडेको फिल्ममा अनुबन्धित भएको भन्ने खबरले चर्चामा रहेकी स्वस्तिमा सलमान खानसँग ननाच्ने खबरले झनै चर्चामा छिन् । खास कुरा के हो त ? हेर्नुस् यो ताजा भिडियो :