रुकमान र वर्षा सिवाकोटी अभिनित खुसीको ‘कति मीठो’ (भिडियो)

काठमाडौं । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र...

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया...

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले...

पूर्वेली गायिका सरिता राईको आवाजमा रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक

धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो...

सार्वजनिक भयो यो पटकको तिहार गीत / गीतमा अस्मि र सुरबिना अनि नरेन

नेपाली सांगितक आकाशमा यो पटक भने पर्वका गीतहरु त्यति धेरै सार्वजनिक भएन। पहिलेको तुलनामा यो पटक न तीजमा धेरै गीत आयो न दशैमा न त अहिले सम्म तिहारमा नै। तर यो पटक...

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान

काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर...

लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द मा ‘र्‍याईँ र्‍याईँ सारंगी’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको आवाजमा रहेको ‘¥याइँ ¥याइँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ । । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले...

रुकमान र वर्षा सिवाकोटी अभिनित खुसीको ‘कति मीठो’ (भिडियो)

काठमाडौं । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र...

महान श्रीमान बिनोद भक्कानिदै रोए कल्पना दाहाल संग अनिताले दोहोरी गाउँन थाल्दा,कल्पनाको आँखामा आँसु

काठमन्डौ,महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइदिएका छन ।भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट...

महान श्रीमान बिनोदकी श्रीमती अनिताले गायिकासंगै गाइन रुवाउने गीत, जन्मदिनमा अनितालाई विनोदको यस्तो उपहार, रानी जस्तै सजीइन हेर्नुस

काठमाडौँ । आज गुल्मीका भाइरल जोडी भनौ या भगवान जस्तै श्रीमान भनौ जे भनेनी कम दर्जा हुने बिनोद खड्काकी श्रीमतीको जन्मदिन | अनिता खड्का जो केहि समय देखि टाउकोको समस्याले अस्पतालमै छन्...