कस्तो छ त युट्युब ट्रेन्डिङको २ मा रहेको ‘दाल भात तरकारी’, हेर्नुस् भिडियो समीक्षा

काठमाडौँ, हालै युट्युबमा एउटा फिल्म रिलिज भएको छ– दाल भात तरकारी । फिल्म अहिले युट्युब ट्रेन्डिङको नम्बर २ मा उक्लिएको छ । एक साताअघि युट्युबमा रिलिज भएको यो फिल्मको युट्युब कमेन्ट बक्स...

पाण्डेको स्वरमा ‘माया दिन्छु अपार’ बोलको आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक

चितवनका गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । पाण्डेको स्वरमा ‘माया दिन्छु अपार’ बोलको आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा गायक...

मेलिना राईको माया देऊ… मा सुम्निमा र शुभम

काठमाडौं, ६ पुस । सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ…’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन्...

गायक मुरारी भण्डारी ‘आलाप’ को सांगीतकि कोसेली कहाँ जान लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि

स्कटनेपाल, गायक मुरारी भण्डारी ‘आलाप’ को सांगीतकि कोसेली कहाँ जान लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ...

तलाई अदालत छौजेली सुखले बाच्न दिदैन भनेर आफ्नै श्रीमानले पटक पटक भन्नु भयो। (भिडियो सहित)

स्कटनेपाल, दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि...

गायिका रचना रिमालको ”भंगेरी चरी ” भिडियो सहित ।

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द...

बिना अनुमति गित कभर गरियो, पिडित पक्ष भन्छ “हामी कानुनि प्रक्रिमा जान्छौं” “आकाशैको छाना मुनि…” बोलको गीत भिडियो

नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ , तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको वास्तविक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत...

टिकटक क्विन उषा र निर्मल न्यौपानेको ‘सानी’ सार्वजनिक (भिडियो)

गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत ‘सानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ । ‘सानी’को म्युजिक भिडियोमा बलिवुडमा समेत...

‘म जुन बनिदिन्छु’मा इन्जमम र जानकीको रोमान्स ( भिडियो )

गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत रहेको छ भने गोपाल...

गायक केदार बरुवाल क्षेत्रीको ‘आँखैमा गाजल’ सार्वजनिक ( भिडियो )

अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना...