टुँडिखेलमा कन्सर्ट, सलमान खान र ज्याक्लिन काठमाडौं आउने तयारीमा

काठमाडौं – बलिउडका नायक सलमान खान सहित करिब एक दर्जन कलाकार एक कार्यक्रमका लागि नेपाल आउने भएका छन् । ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाले आयोजना गर्न लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन...