चर्चित नायिका तमन्ना भाटियामाथि जुत्ता प्रहार ! बोलिवूड़ बिशेष :

मुम्बई, बलिउड नायिका तमन्ना भाटियालाई एक युवकले जुत्ता प्रहार गरेका छन् । दक्षिण भारतकी लोकप्रिय नायिका तमन्नालाई हैदरावादको हिमायतनगरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा ३१ वषिर्य करिमुल्लाह नाम गरेका युवाले जुत्ता प्रहार...

डेटिङ एप टिन्डर मार्फत डेटिङको बहानामा सेक्सको खोजी गर्दै नेपाली युवायुवती

हिजोआज न्यास्रो मेट्न सामाजिक सञ्जाल नै काफी छन् । उमेरदारले पार्टनर खोज्न मेला धाउनबाट मुक्ति पाएको वर्षौं भइसक्यो । हुँदाहुँदा अब मनसँगै तनको प्यास मेटाउनसमेत सामाजिक सञ्जाल सारथि बनिरहेका छन् । यही...

४२ बर्षको उमेरमा पनि जवान देखिनुको रहस्य खोलिन् शिल्पाले

बलिउड स्टार शिल्पा सेट्टि ४२ बर्षकी भइन्।बलिउडमा आफ्नो शरीर सन्तुलनमा राख्ने (मोस्ट फिट एक्ट्रेस) नायिका भनेर पनि शिल्पालाई चिनिन्छ। जतिजति उमेर ढल्किदैं गइरहेको छ शिल्पा उतिउती जवान देखिदै छिन्। शिल्पाले आफ्नो उमेरका...

कान्छिको ट्रेलर रिलिजमा स्वेता खड्का आमाकै अघी भक्कानिएर रोइन (हेर्नुस पुरा भिडियो )

कान्छिको ट्रेलर रिलिजमा स्वेता खड्का भक्कानिएर रोइन । बर्ष २०७४ को प्रतिक्षित फिल्म मध्येको एक मानिएको ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गर्यो...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन गम्भिर घाईते, अस्पतालले दियाे यस्ताे रिपाेर्ट

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन चलचित्र छायांकनका क्रममा घाइते भएका छन् । अमिताभ ठग्स अप हिन्दुस्तान’को सेटमा लडेर घाइते भएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् । निर्माण युनिटले सेफ्टीको...

“आम्मैले भन्थे धाराको पानी” रिमिक्स गरे अोमले

जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मको ओएसटीको रुपमा प्रस्तुत गरिएको यो गीत ‘साइनो’ फिल्ममा समावेश गीतको रिमिक्स भर्सन...

बोलिवूड स्टार गोविन्दाले नेपालमा जन्मेकी सुनीतासँग बिहे गरे ? किन प्रेमिका निलमसँग बिहे गरेनन ?

हँसमुख र चक्लेटि हिरोको उपाधी पाएका गोविन्दा ५४ बर्षमा लागेका छन्।उत्कृष्ट नृत्य, गर्ने र हरेक भूमिकालाई उत्तिकै न्याय गर्न सक्ने एक कुशल अभिनेताको छवी बनाएका गोविन्दा आफ्नै संघर्षले बलिउडमा स्टार बनेका हुन्।...

ठाक्कै कसरी मिल्न गयो कृ र डन–टु को ट्रेलर (भिडियो सहित)

पछिल्लो समय युवाहरुको ढुकढुकी बन्न सफल मेघा स्टार भनेर चिनिने अनोमोल के.सी द्धारा अभिनित नेपाली चलचित्र कृ को ट्रेलर सार्वजानिक भएको छ । उसो त उनलाई चिनाउनको लागि आफ्नै बाबाको नाम पनि...

‘मिस वर्ल्ड’मा किन चुकिन निकिता चन्दक ? कति हुन्छ ‘मिस वर्ल्ड’को कमाई ? (भिडियो)

मिस वल्ड २०१७ को उपाधि जित्नबाट मिस नेपाल निकिता चन्दकले सकिनन् । मिस वल्ड २०१७ को उपाधी भारतकी मनुषि छिल्लरले जितेकी छन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ ।...

मिठो र गहकिलो जवाफ दिएर ‘मिस वर्ल्ड’ बनिन् भारतकी मानुसी

‘आमा सबैभन्दा बढी सम्मानकी हकदार हुन्छिन् । पारिश्रमिकको जुन कुरा छ, यसलाई पैसामा तौलिन सकिन्न । यो प्रेम र सम्मानको कुरा हो ।’ भारतीय सुन्दरी मानुसी चिल्लरले ‘कुन व्यवसायमा सबैभन्दा बढी पारिश्रमिक...