नयाँ कलाकारसहित आउँदैछ ‘द कपिल शर्मा शो’, फर्केलान् सुनील ग्रोवर?

टिभी कार्यक्रम ‘द कपिल शर्मा शो’ को नयाँ सिजन आउने भएको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार द कपिल शर्मा शोमा अबको सिजनमा नयाँ अनुहारहरू पनि देखिनेछन्। कपिल शर्माले चलाउने यो...

मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुँगाना

काठमाडौं, १९ साउन मिस युनिभर्स नेपाल २०२२को फाईनलका लागि काठमाडौंकी डा. आयुष्नोभा ढुँगाना चयन भएकी छिन् । अर्को साता चयन हुने यो प्रतियोगितामा ३९ जनाबाट फाईनलका लागि २० जना प्रतियोगी चयन भएका...

रणवीरको नग्न फोटोसुटबारे विद्या बालनको प्रतिक्रियाः हामीलाई पनि आँखा सेक्न दिनुहोस् न !

शुक्रबार, साउन १३, २०७९ भारतीय अभिनेता रणवीर सिंहले हालै नग्न फोटो सुट गराएपछि त्यसको चर्चाले बजार तातिएको छ । उनको नग्न फोटोसुटको विषयलाई लिएर पक्ष र विपषमा बहस भइरहेको छ । रणवीरले...

श्रीदेवीकी प्यारी छोरी जान्हवीले ओछ्यानमा सुतेर खिचिन् यस्तो हट तस्बिर, पोज देखेर फ्यानहरु भए छक्क

बलिउडकी महान अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुर आजको समयमा निकै ठूलो अभिनेत्री बनेकी छिन् । जान्हवीले आफ्नो अभिनयबाट करोडौंको मनमा स्थान बनाएकी छिन् । अभिनेत्रीको अभिनयलाई लिएर फ्यानहरु पागल छन् । अभिनेत्री...

बलिउड नायिका नोरा फतेहीको अर्को हर्कत भिडियोमा हेर्नुहोस्

अभिनेत्री तथा डान्सर नोरा फतेहीको कुन चाँहि यस्तो गीत छैन जो भाइरल भएको छैन होला । दिलबरको रिमिक्स भर्जन होस् या नाच मेरी रानी नै किन नहोस् । यी गीतहरुले पुरै तहल्का...

आफ्नै पूर्व पति नागाको घर दुई गुना बढी पैसामा किनिन् समान्थाले…..

पाेखरा। साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ। यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर...

‘जोन अब्राहमसँग अन्तरङ्ग दृश्य खिच्दा मज्जा आयो, फेरी काम गर्न चाहन्छु’: दिशा पाटनी

एजेन्सी :दिशा पटानी, जोन अब्राहम, तारा सुतारिया र अर्जुन कपुरको प्रमुख भूमिकामा बनेको फिल्म ‘एक भिलेन रिटर्न्स’ शुक्रबारबाट सिनेमाहलहरुमा प्रदर्शनमा आएको छ। फिल्मले बक्स अफिसमा सन्तोषजनक सुरुवात गर्ने अपेक्षा गरिएको छ। ‘एक...

जान्भी कपुरसँग करियरकै सबैभन्दा महंगो फिल्ममा अभिनय गर्दै वरुण धवन, एक दिनको खर्च सुनेर सुनेर पर्नुहुनेछ छक्क

एजेन्सी : बलिउड अभिनेता वरुण धवन र नायिका जान्भी कपुर फिल्म ‘बवालको सुटिगंमा व्यस्त रहेका छन् । यि दुईले आफ्नो इन्स्टाग्राममा आफुले काम गर्न लागेको फिल्मको लोकसनको तस्विर र भिडियो सेयर गरेका...

रणवीर सिंहको न्यूड फोटो विरुद्ध उजुरी, महिलाको शिष्टतालाई अपमान गरेको आरोप

पेपर म्यागजिनको लागि रणवीर सिंहले गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । यो न्यूड फोटोसुटले इन्टरनेटमा सानोतिनो आँधी नै ल्याएको थियो । बिचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका...

भर्खरै विबाह बन्धनमा बाँधिएका क्याट्रिना र उनका पति विक्कीलाई कस्ले दियो यस्तो धम्की ?

काठमाडौं : बलिउड अभिनेता कौशल र कट्रिना कैफलाई ज्या,न मा,र्ने धम्की, आएको छ । धम्की आएपछि यो जोडीले आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएको भारतिय मिडियाले जनाएका छन् ।...