सम्झना राउटेलाइ होटल लाने केटालाई यस्तो सजाय हुने, दाइले खोले त्यो केटाहरुको नसोचेको गोप्री रहस्य(भिडियो सहित)
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि शनिबार राति स्थानीय युवाहरूले यौन दुर्व्यवहार गरेका छन् । राति ९ बजेतिर उनीहरूले दुर्व्यवहार मात्रै गरेनन्, ती युवतीमाथि यौन शोषण गरेको...