नेपालकै अस्पतालमा हुन्छ बच्चा साटने खेल विश्वास नलागे हेर्नुहोस (भिडियो सहित )

५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका –११ का राममनोजप्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहा नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भइन् । बिहान साढे नौ बजेतिर कामीनी देवीले शिशु जन्माइन। नर्सले छोरा जन्मिएको खबर सुनाए ।खुशीले...