प्रिन्स युवराज कार्कीको देउवालाई सन्देश : संघर्ष होइन अभिभावक बनौँ, गगन थापालाई खुलेर समर्थन गरौँ
काठमाडौँ । युवा व्यवसायी प्रिन्स युवराज कार्कीले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई समयको पदचाप बुझेर अभिभावकीय भूमिकामा उभिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै कार्कीले देउवाले अब संघर्षको होइन, मार्गदर्शन...