मज़दूरको झोला लुटेर नेताहरुले औकात देखाए भन्दै मलेशियाबाट एक युवाको चेतावनी

अनि नै भयो अत्यन्तै अत्याचार नै भयो अत्याचार ने सिमा नाघ्यो अब हामी आत्मा हत्या गर्न बाध्य बनायो यो नालायक सरकारले ।सबै हामी बिदेशका युवाहरुले हेर्दिनु पर्ने देशको हरिबिजोक देखी लियर तिमिहरु को तलब ,खाना ,बस्न ,परिवार ,घर ,गाडी ,घर सवै तपाईहरुलाई बिस्कुट खुवाउन समेत हामी गरिब दुखी नेपाली बिदेसियका जनताले हेर्नुपर्ने यो कस्तो गणतन्त्र हो ।

बिदेशमा भएका युवाहरुको दुख पिडाको कुरा रबिले सुनिदिनु पर्ने मिडियामा उस्ले नै बजाउन पर्ने? बिदेस मा बेचिएका चेलीहरुको उदार आङकामी सेर्पा दाइ जस्ता अन्य अरु समाजसेबिहरुले निकाल्दिनु पर्ने?
काठमाडौ र बाहिरको फोहोरबस्तु केपि खनाल जस्ता अन्य अरु युवाहरुले देस सरसफाइ गर्दिनु पर्ने ?दुखि पीडित बेसाहारालाइ इसा गुरुङ सामाजसेवी लगायत अरुले सहयोग संकलन गरेर उदार गरिदिनु पर्ने?

लेखक : देवराज कुँवर ( हाल मलेशिया)

अनि सरकार केका लागी दुखी गरिब जनता नहेर्ने भय के खोया गर्न को लागी हो सरकार बनेको नेता मन्त्री अरु अरु भको ??

-बस्ति बनाउन सहयोग गर्ने जनता, बाडी पिडित लाइ सहयोग गर्ने हामी जनता, न्याय नपायर दुनिया भौतारिता को सम्स्या पनि हामी जनता लाइ नै, पुल बनाउन सहयोग गर्ने हामी जनता ।, देस लुटने लुटेरा हरु लाइ खुले आम माफी दिन्छ अनि कुखुरा चोर्दा जेल जानु पर्ने हामी नेपाली नै ।, पिडित लाई सहयोग गर्ने हामी जनताले ।, रेमिटान्स ले देश चलाईदिनु पर्ने पनि हामी नै जनता ले ।, नेपाली गरिब जनताको कर ले नेता हरु को घर परिवार पाल्ने पनि हामी नेपाली जनता ले ।, हस्पिटल बनाईदिने पनि हामि जन्ता नै जनता ।, अस्पताल मा एम्बुलेन्स किनिदिने पनि हामी जनता नै ।, किसान ले गरेको खेतीको उचित मुल्य नपायर गाइ बस्तु लाइ खुवाउनु पर्ने बाध्यता हामी जनता लाइ नै ।, बिकट ठाँउ मा पानी लिन जान पनि घन्टौ हिन्नु पर्ने पनि हामी जनता नै ।, भारत बाट अरौबौ को प्याज आलु आयत गरेर खानु पर्ने पनि हामी जनता नै ।, देश मा बन्द हडताल हुदा मर्नु पर्ने पनि हामी जनता नै ।, गाउ घर मा मानिस बिरामी हुदा एमबुलेनस नपायर बिरामी लाइ डोको हालेर पुराउनु पर्ने हामि जनता ले नै ।

येति धेरै सबै जनता ले गर्दा पनि चाहियको चाही के ? अनि देश का तोरि नेता भनौदाहरु चाही घुस खाने बस्ने देस बिदेस घुम्ने दुनिया गरिब जनता लाइ लुटने मात्रै काम हो ?? खोला नाला सिमाना बेच्ने तिमि नेताहरुनै । देस मा केहि बिकास निर्माण को काम र पीडित हरु को घाउमा मलम लगाउन उदार गर्न जापान , कोरिया,  हङकङ,  बेलायल , मलेसिया , कतार , साउदी दुबै लगायत अन्य अरु थुप्रै देस बाट अभियान चलायर सहयोग गर्नु पर्ने । अनि सरकार बनेको केका लागी ? गाउ गाउमा सिंहदरबार भनेको खै ? नया सरकार आय पछी देस ले कोल्टे फेर्छ समृद्धि हुन्छ भनेको खै? साला येहा त जता ततै देश को हालत हेर्दा त उतानो परेको देख्छु हामी देस बिदेस मा भयका युवाहरु ले । थुक्क हामी नेपाली भयर बाच्न पनि गारो छ ।

गोर्खाली को देश भनेर चिनिने मेरो देश को हालत हेर्दा सोमालिया को जस्तो देखिन्छ अहिले बुद्धको देस भनेर सन्सारमा चिनियको छ , तर हाम्रा देश का सबै नेता हरु लाइ येउटै खाल्डो मा हालेर पुर्नु जस्तो लाग्छ ।

अनि केहि समान लेराउदा बिदेश बाट तेस्मा पनि कर अझै भन्नु पर्दा तो माथी त कतिपय बिमानस्थलमा कामगर्ने कामदारहरु बाटै भित्र नै लगेजबाट सामान चोर्ने समेत गरेका छन । विमानस्थल लगेज फोडेर त्यस भको भित्रको सामान के छ कस्तो छ कसको मोबाइल ल्यापटप गतिलो छ भनेर चेक गर्ने अनि चोर्ने केहि निति नियम नै नभएको मेरो देश । हरेक कुरामा जनता को साथ सहयोग छ भने दुई थान मोबाइल ले के विनाश गर्ने रैछ ?

बिमानस्थल मा बिदेस बाट फर्किदा त त र म भनेर अपहेलना गर्ने सहनु पर्ने हामी ले नै । विमानस्थल को हालत देख्दा नेता हरु लाई थुक्न मन लाग्छ साला देश को पर्स्थिती ले गर्दा केहि वर्ष मेहनत गरेर घर फर्किदा २ वटा मोबाइल लान नपाउने रे हामी बिदेशका युवाहरुले थुक्क देश को हालत देखेर साला कहिले त मर्न मन लाग्छ ।

तेहि बिमानस्थल बाट टन का टन सुन छिरादा कोहि कसैलाइ पतो भयन  अनि हामी बिदेसिएका युवाहरुले घर आउदा आफ्नो घर परिवार लाइ लेराइदियको मोबाइल घडी ल्यापट को चाही कर तिर्नु पर्ने ?? हामी बिदेसीयका युवा हरु को रगत र पसिना बाट कमायको रेमिटान्सले गर्दा देश को तेत्रो अर्थतन्त्र धानेको छ तिमिहरु को सन्तान पालन पोसन गरेको छ फेरि अनि हामी लाइ नै बिदेश बाट लेरायको सामानको नि कर वा सरकार क्या गजब नियम छ तिम्रो तुक्क नालायक हरु ले जे गरे पनि हामी सोझा साझा नेपाली जनतालाइ नै मार्ने भय जसरी पनि थुक्क ।