डिभोर्स पछि बबिता बानिया जेरी रिलको प्रेमी सहित मिडियामा:रुदारुदै आशु सक्कियो जेरिको ( भिडियो सहित )

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्ध’वि’च्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

सम्बन्धवि’च्छेदलाई औपचारिक रुप दिएपछि कुरा गर्दै गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

डिभोर्स पछि बबिता बानिया जेरी रिलको प्रेमी सहित पहिलो पटक मिडियामा:रुदारुदै आशु सक्कियो जेरिको ,पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।