बालगायक सचिनको टाउकोमा कसरी भरीयो पानी ? अब के हुन्छ हेर्नुस् भिडीयो

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।

यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।चिकित्सकका अनुसार उनको रग तमा सोडियमको मात्रा उच्च देखिएको थियो ।

अ स्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हात खुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ । सचिनलाई सानै देखि पिशाब चुहिने समस्या स मेत रहेको थियो ।