प्रकाश कटुवाल र मनु थामीको ‘घर माथिको बन’ दर्शकको रोजाईमा (भिडियो सहित)

लोकप्रिय गायक प्रकाश कटुवालले आवाज दिएको निकै उत्कृष्ट गीत घर माथिको बन भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै गीतलाई स्रोता दर्शकले निकै मन समेत पराएका छन । कटुवालका यस अघिका गीतहरू पनि निकै उत्कृष्ट हुने गरेका थिए भने पछिल्लो गीत पनि दर्शकको मन जित्न सफल भइरहेको छ ।

गीतमा स्वर प्रकाश कटुवाल र मनु थामीको रहेको छ । कृष्ण राई बिन्दसको शब्द सिर्जना रहेको गीतमा प्रकाश कटुवालले लय गरेका छन् ।

भिडियोमा निर्देशक मिलन श्रेष्ठले गरेका छन् । कोरियोग्राफी राजाराम सिम्खडाले गरेका हुन् । गीतमा प्रकाश कटुवाल र सरिता ढुंगाना जुनकिरीको अभिनयमा मुख्य भुमिका निर्वाह गरेका छन् भने शारदा गिरी ‘काली बुढी’र मुकुन्द मैनाली पनि विशेष रूप देखिएका छन् हेर्नुस् बाँकी पुरा भिडियो ।

यो पनिः