त्यसपछि बैबाहिक जीवनबाट अलग हुने निर्णय गरे – मलाइका अरोरा

एजेन्सी- बलिउडकी रानी मलाइका अरोराले ओटीटी संसारमा धमाका मच्चाएकी छिन् । मलाइकाको च्याट शो ‘मुभिङ इन विथ मलाइका’ स्ट्रिम गरिएको छ । मलाइकाकी मिल्ने साथी र बलिउडकी चर्चित कोरियोग्राफर फराह खानले शोको पहिलो एपिसोडमा एन्ट्री गरिन् । फराहसँग कुरा गर्दै मलाइकाले आफ्नो जीवनसँग जोडिएका धेरै रहस्य खुलाएकी थिइन् ।

‘मुभिङ इन विथ मलाइका’ शो मार्फत दर्शकले अभिनेत्रीको व्यक्तिगत जीवनबारे धेरै कुरा थाहा पाउनेछन् । पहिलो एपिसोडमा मलाइकाले आफ्नो सम्बन्ध, प्रेम जीवन र सामाजिक सञ्जालमा हुने ट्रोलिङका बारेमा खुलेर कुरा गरेकी थिइन् । मलाइकाले आफ्नो जीवनसँग सम्बन्धित यस्ता धेरै कुरा सुनाइन्, जसबाट फ्यान अझै अनभिज्ञ छन् ।उनले आफुले नै अरबबाजलाइ प्रपोज गरेको बताएकी छन् । उनले अरबाज एक राम्रो व्यक्ति भएको र कठिन समयमा उसले आफुलाई साथ दिएको बताएकी छन् । त्यस्तै समय बदलिदै जादा आफु पनि बदलिउको र जीबनमा धेरै चीज अलग चाहाने भएकाले आफुहरु अलग भएको समेत उनले बताइन् ।

शोमा आफ्नो जीवनका कठिन क्षण सम्झेर मलाइका पनि भावुक भइन् । अब मलाइकाको शोको पहिलो एपिसोडमा मानिसहरुले आफ्नो प्रतिक्रिया दिएका छन् । अभिनेत्रीका फ्यानहरू उनलाई व्यक्तिगत रूपमा थाहा पाएर धेरै खुसी थिए। तर सामाजिक सञ्जालमा मिम्सको बाढी आएको छ । धेरैले अभिनेत्रीको शोको मजाक बनाउँदै फनी मिम्स सेयर गरिरहेका छन् भने धेरै प्रयोगकर्ताले मलाइकाको शोलाई नातावादसँग जोडेर यसलाई पीआर आधारित शो भनेका छन् ।

मेममा लेखिएको थियो– तमाशा फिल्म हेरेपछि प्रयोगकर्ताको प्रतिक्रिया– जसले स्क्रिप्ट लेखेका छन् । मानिसहरुको प्रतिक्रिया हेर्दा मलाइका अरोराले आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’ बाट फ्यानहरुलाई खासै प्रभावित पार्न सकिनन् भन्ने लाग्छ । मानिसहरु भन्छन् कि यो एक मनगढन्ते शो हो, जुन पीआरमा आधारित देखिन्छ।

अहिले पहिलो एपिसोड मात्रै प्रसारण भएको छ । शोमा, तपाईंले अगाडि उद्योगका धेरै सेलिब्रेटीहरू देख्नुहुनेछ। मलाइकाका छोरा अरहान पनि उनकी आमाको शोमा अतिथि हुनेछन्। अब हेरौँ मलाइकाले आफ्नो जीवनको कुन–कुन रहस्य शोमा खुलासा गर्छिन् ।

यो पनि पढ्नुहोस् :

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसद छनौटमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै असन्तुष्टि पोखिन सुरु भएको छ ।

समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर निर्णय गर्न लागेको भन्दै खबरदारी कार्यक्रमको आयोजना गरिएको हो ।

सुनसरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित भएका लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीलाई सहि बाटो हिडाउन पर्नेमा जोड दिएका छन् । उनले आज सवा ११ बजे रास्पा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

यस्ता निर्णयले आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भएको थापाको भनाइ छ ।

सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशी एतिबेला बैबाहिक जीवन सुरु गरेका छन् । उनीहरुको आज बिवाह भएको हो । सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेका छन् ।
सामान्य र एक सरल स्वभाब रहेका छत्र शाही लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन् । छत्र साही अहिले पछिल्लो समयमा दोहोरी क्षेत्रको निकै चर्चित नाम हो र उनका हरेक भिडियोहरु दर्शकहरुले धेरैनै मनपराउने गर्दछन।

अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ ।

छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा कलाकार हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरीका टुक्काले प्राय सबैलाइ मोहितनै गराउने खालका हुन्छन् । तर आज इन्द्रेणी टिम उनीहरुको विवाहमा नपुग्दा गायक छत्र शाहि र गायिका काजल जोशी दुखि बनेका छन् ।