इङ्ल्यान्ड बिरुद्दको लज्जास्पद हारपछी निराश हुदै कप्तान रोहित शर्माले दिए ठुलो बयान !

काठमाडौँ ।

टी–२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबीच एडिलेड मैदानमा भएको छ । यस खेलमा भारतले टस हारेर ब्याटिङ सुरु गरेको थियो र खेल हारेर टुङ्गिएको छ ।

इंग्ल्याण्ड विरुद्ध टीम इण्डियाको बलिङ पूर्ण रुपमा फ्लप रह्यो, जसका कारण भारतले हार बेहोरेको छ । यो हारसँगै भारतीय टोली टी–२० विश्वकप २०२२ बाट बाहिरिएको छ ।

यो खेल जित्नका लागि इंग्ल्याण्डले २० ओभरमा १६९ रन जोड्नु परेको थियो । इंग्ल्यान्डको टोलीले यो लक्ष्य बिना विकेट गुमाएर पुरा गर्यो । जोस बटलरले अविजित ८० र एलेक्स हेल्सले अविजित ८६ रन बनाए ।

टी–२० विश्वकप २०२२ को फाइनल खेल अब इङ्ल्यान्ड र पाकिस्तानबीच हुनेछ । रोहित शर्माले हारपछि निराशा व्यक्त गर्दै यस्तो प्रदर्शनको बारेमा सोच्दा पनि नसोचेको बताए ।

रोहित शर्माले भने, ‘आज जे भयो त्यसबाट म निकै निराश छु । हामीले यो स्कोर हासिल गर्न अन्तिममा राम्रो ब्याटिङ गर्‍यौं। आज हामी बलिंगमा राम्रो थिएनौं।

दबाबलाई नकआउट खेलमा सम्हाल्नु पर्छ। यी खेलाडीहरूले यसलाई बुझ्नको लागि पर्याप्त खेल खेलेका छन्। यी खेलाडीहरूले आईपीएल खेलहरूमा दबाबमा खेलेका छन्, यो सबै शान्त रहनको लागि हो।

हामी सुरुमा नर्भस थियौं तर हामीले उनीहरूको ओपनरहरूलाई श्रेय दिनुपर्छ, उनीहरूले साँच्चै राम्रो खेले। मैले पहिलो ओभरमा बल स्विङ भएको महसुस गरे तर सही क्षेत्रमा होइन।

भारतीय कप्तानले थप भने, ‘ बंगलादेशसँगको खेल निकै कठिन थियो । मैले महसुस गरें कि हामीले आफुलाई सम्हाली रहेका थियौ र हाम्रा योजनाहरू कार्यान्वयन गरिरह्यौं। आज त्यो गर्न सकिएन ।

ध्यान दिनु पर्ने कुरा के छ भने पहिले ब्याटिङ गर्दै टिम इन्डियाले ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । तुफानी खेल्दै इङ्ल्यान्डको टोलीले १६ ओभरमा कुनै विकेट नगुमाई खेल सकिएको थियो ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ क्षेत्रीले भनेका थिए ।

तर जेरीले आफू शंकरबाट मानसिक र शारिरीक रुपमा प्रताडित हुनु परेको खुलासा गरेकी छिन् । उनले खासगरी आफ्नो चरित्रसँग जोडेर मानसिक टर्चर खेप्नुपरेको बताएकी छिन् । कोही मिल्ने साथीसँग बोल्यो की त्यही व्यक्तिसँग जोडेर चरित्रमा प्रश्न उठाउने शंकरको दैनिकी थियो ।

जेरीले भनिन् उहाँले आफ्नो मोबाइल चै दिनदिनै पासवर्ड फेरेर राख्नुहुन्थ्यो । मेरो भने हरेकदिन उहाँको मोबाइलमा खोलेर राख्नुहुन्थ्यो । यतिसम्म उहाँले मेरा नजिकका साथीहरुसँग आफै अन्तरंग कुरा गर्ने र आएको रिप्लाईलाई स्क्रिन सर्ट गरेर राख्ने गरेको भेटियो ।

मेरा नजिकका व्यक्तिहरुले तेरो फेसबुक ह्याक भएको हो भनेर सोध्दा ? हेर्दा उहाँ र मेरो डिभाइसमा मात्र फेसबुक खुलेको देखिन्थ्यो । यतिसम्म की मेरा साथीहरुसँग उहाँले रिप्लाई दिएर भएको कुराकानीको स्क्रिनसर्ट मेरो इन्बक्समा पठाएर तपाई फसाउन जानेको छु भन्दै धम्कि दिनुहुन्थ्यो ।

त्यतिभएपछि केही दिन ठूलै झगडा हुन्थ्यो । फेरि मेरो मायाले जित्थ्यो र आफै झुकेर कुरा गरेर नर्मल बनाउँन कोसिस गर्थे । जेरीले भनिन् तर उहाँले मलाई ब्ल्याक मेलिङ गर्न थाल्नुभयो । प्रदिप रोक्कासँग नाम जोडेर मलाई उहीसँग जा भनेर कुट्न थाल्नुभयो ।

प्रदिप रोक्कासँग मैले गीत गाएको छु । उहाँ मेरो टीका लगाएको दाई हो त्यो शंकरलाई थाहा छ । तरपनि उहाँले मलाई प्रदिपसँग नाम जोड्न छोड्नुभएन । प्रदिपसँग गाएको गीत मुटुको धड्कन दर्शक स्रोतले खुबै मन पराउँनुभयो । विभिन्न ठाउँमा कार्यक्रममा प्रदिपसँग बोलाउँदा कहिलै म जान पाइन । एक दिन काँठे गीत प्रतियोगितामा हामी गएका थियौँ ।

त्यहाँ प्रदिपको समूह प्रथम भयो हाम्रो टीम दोस्रो भयो । विजय भएको खुशीमा मैले कल्पना र प्रदिपलाई अंकमाल गरेको रहेछु । त्यो फोटो आएपछि उहाँले मलाई महिनौ देखिको प्यास प्रदिपसँग मेटाइस् हैन ? भन्दै शंकरले मलाई कुट्नुभयो जेरीले भनिन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।