धादिङको गजुरीमा भारतीय युट्युबर सिंहको मोटरसाइकल दुर्घटना, पैदलयात्रीको मृत्यु

भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी १ स्थित गजुरी बजारमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ सवा ५ बजे सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । बाइक राइडर समेत रहेका मोटरसाइकल चालक सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस :
काठमाडौं – ब’लात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने अहिले न्यायिक हिरासतमा छन् । केही दिनअघि जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो । एक नाबालिकालाई बला’त्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

उनले अहिले हिरासतमा कसरी आफ्ना दिन काटिरहेका छन् भन्ने धेरैको चासो रहन्छ । उनी अहिले त्यहाँका कैदी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।

यो कुरा अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । उनका अनुसार गौशालाकै हिरासत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् । आफूमाथि जाहेरी पर्दा उनी जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथि गलत आरोप लगाइएको बताएका छन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । ती प्रहरी अधिकृतले भने,’अन्य थुनुवासँगै रहेका सन्दीप अरुसँग खासै बाेल्दैनन्, घर परिवार तथा कानुन व्यावसायीसँग मात्रै बाेल्ने गरेका छन्।’

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बला-त्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटक–पटक बला-त्कार गरेको जाहेरीमा उल्लेख छ ।

सोही जाहेरीका आधारमा उनलाई असोज २० गते कतार एयरवेजको जहाजबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारिसकेको छ ।

सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । सन्दीपले प्रहरीसँगको साबिती किशोरीसँगै होटलमा गएर बसेको तर बला-त्कार नभएको बताएका छन् । उनले किशोरीकै आग्रहमा होटलमा बस्न बाध्य भएको जिकिर समेत गरेका छन् ।

यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए ।

यो पनि पढ्नुहोस :
नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा सबैको मन जितेकी नायिका एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन्।उनि बिगत केहि बर्ष देखि कलाकारितामा लाग्दै आएकी हुन्।उनि संगै आज बिशेष गरि उनकी आमा पनि मिडियामा आएकि छिन। ऋषि धमलाको होम भिजिटको क्रममा केहि बिशेष कुराकानी समेत भएको छ।

ऋषि धमला देशको लागि एक ससक्त पत्रकार हुन्।यो समय उनि झन् चर्चामा छन बेला बेलामा बिबाद र चर्चा दुवै खेप्ने जोडी हुन् एलिजा र ऋषि।एलिजा ऋषि धमला भन्दा झन्डै १४ बर्ष कान्छी छिन।ऋषि धमलालाई किन दिएको त् छोरी भन्ने प्रश्नमा एलिजाकी आमा भन्छिन ‘बिहे उमेर संग हैन परिपक्कतामा निहित हुन्छ ऋषि जी सबै कुरामा परिपक्क व्यक्ति भएकै कारण मैले छोरी दिएको हो यसमा अरुले टाउको दुखाउन पर्ने के नै छ र कारण ,एलिजा पनि त् खुसि छिन ऋषि ज्वाई देखि’।एता एलिजाले पनि उमेर संग दाज्दा निकै मन दुख्ने बताएकी छिन।

जव श्रीमान श्रीमतीलाई उमेर संग दाजेको देखिन्छ तव निकै मन दुख्छ।करोडौको महल जस्तै घरमा बस्ने एलिजा र धमलाको कहानी भने निकै घत लाग्दो छ,हेरौ के के रैछ ऋषि धमलाको घरमा :

यो पनि पढ्नुहोस् :

काठमाडौं, कात्तिक ८ । पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना तोकिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइएमामुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने भन्दै तिहारको समयमा फेरी एक पटक स्मरण गराएको हो ।

प्रहरीले तिहारमा पटका नपड्काउन आग्रह गर्दै भनेको छ पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुन्छ त्यसैले बेलैमा सर्तकता अपनाउनुहोस् ।

‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, ‘पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’ प्रहरीले सचेतना दिनका लागि भनेको छ ।

यो पनि – सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! : । आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन ।

प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे । यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे ।

यहीकारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो ।

यो कुरा १६ फेब्रुअरी १९८० को हो । त्यो दिन सूर्यग्रहण थियो । सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो । त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो । सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो ।

त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो । यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो । तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो । जसकारण जनता खुशी भए ।

सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो । ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए ।

यो पनि पढ्नुहोस :
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको छ । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थु’नछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ ।

सरकारी वकिलले सन्दीपे निक्कै ह’तोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्। सन्दीपको तर्फबाट मु’द्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरले सामाजिक सञ्जालमा चर्चा भएजस्तो आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुईवटा जन्मदर्ता फेला नपरेको बताएपछि सन्दीपको करियरमा नै धब्बा लाग्ने सम्भावना बढेको हो ।

अधिवक्ता घिमिरेले आइतबार जिल्ला अदालत काठमाण्डौंमा संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुइवटा जन्मदर्ता अहिलेसम्म प्राप्त नभएको जिकिर गरे ।

उनले दुईवटा जन्मदर्ता सम्बन्धि अहिलेसम्म कुनै पनि कागजात आफूहरुले फेला नपरेको र फेला परेको अवस्थामा अनुसन्धान गरेर अ’दालतमा पेश गर्ने बताएका छन् ।

अधिवक्ता घिमिरेले भने, ‘ना’बिलग भनिएकीको जन्मदर्ताको बारेमा कुनै पनि कागजात अहिले हामीसँग उपलब्ध पनि छैन र फेला पनि परेका छैन । त्यसको बारेमा हामी खोज गर्ने छौं र मौका मिलेमा अदालतमा पेश गर्ने नै छौं ।’

सन्दीपमाथि अनुसन्धान र बया’न लिइरहेको काठमाण्डौंका गौशला प्रहरी वृत्तले उनीमाथि १२ वर्षसम्मको कै’द सजा’यको माग दाबी गर्दै आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।

मुलु’की फौज’दारी अप’राधसं’हिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बला”त्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कै’द स’जाय हुने प्रावधान छ । सोही प्रावधान अनुसार अनुसन्धानमा खटिएको गौशला प्रहरीले सन्दीपलाई १२ वर्षसम्मको कै’द सजाय माग गरेको हो ।

सन्दीपमाथि १७ वर्षिया किशोरीलाई ब”लात्कार गरेको आ’रोप लागेको छ । प्रहरीले ब”लात्कारी पुष्टि भएको दाबी सहित कै’द सजा’य मागदाबी गरेको हो ।

काठमाडौंको एक होटलमा लगेर ब”लात्कार गरेको आ’रोप सहित १७ वर्षिया किशोरीले दिएको जा’हेरीको आधारमा प्रहरीले सन्दीपलाई प’क्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी व’किलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थुनछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ । पूर्व युवराज्ञी हिमानीले बालेन शाहलाई भेट दिएकी हुन् ।

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी गएकी शाहले बालेन्द्रलाई दर्शन भेट दिएकी हुुन् । बालेन्द्र र हिमानी दुवै जनाले सामूूहिक फोटो सामाजिक सञ्जालमा राखेपछि अहिले पक्ष र बिपक्षमा तर्क बितर्क भइरहेको छन ।

क्याप्सन समेत नराखी पोष्ट गरिएको फोटोका कारण कतिपयले यसलाई राजनीतिक रुपमा अथ्र्याएका छन्। महानगर प्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन् ।

हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् । हिमानीले पनि आफ्नो फेसबुुक खातामा बालेनसँगको भेटको फोटो राखेकी छिन् ।

तस्बिरमा अलिकति हँसिलो मुद्रामा दुुवै जना गम्भी’र देखिएका छन् । यसबाट पनि उनीहरुबीच अर्थपूूर्ण कुुराकानी भएको अड्कलबाजी भइरहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले तिहारको अवसरमा‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम गरेको हो । प्रज्ञा भवनमा शनिबार समसामयिक राजनीति, बढ्दो भ्र’ष्टाचार तथा सामाजिक विसं’गतिवि’रुद्ध व्यंग्यात्मक प्रस्तुति र विभिन्न सांगीतिक कार्यक्रम गरिएको छ ।

देउसी, भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यंग्यात्मक प्रस्तुति दिए भने कवि अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौं तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।