‘मैले सरोज खनालको खल्तीमा कण्डोम हालिदिएँको थिए, झण्डै डिभोर्स भयो’- राजाराम पौडेल

म सानैदेखि अलि छुकछुके स्वभावको । शान्त भएर बस्नै नसक्ने । के गरौं, के गरौं भइरहने । अरूलाई चलाउने, जिल्याउने कुरामा माहिर छु । मैले आफ्नै बुवा र हजुरबालाई समेत बाँकी राखेको छैन ।

मेरो हजुरबा निकै कडा प्रवृत्तिका । घरमा मात्र होइन, टोलमा पनि मान्छेहरू उहाँसँग डराउने । उहाँको सामुन्ने पर्दा पनि असजिलो हुने । त्यसबेला म निकै सानो थिएँ । हजुरबाले भन्नुभो, ‘ए, यहाँ आएर ढाड मिचिदे ।’ म उहाँको कोठामा गएँ । घोप्टो परेर पल्टनुभएको थियो । मैले उहाँको ढाड मिचिदिएँ । हजुरबा भुसुक्कै निदाएछन् । अब मलाई के गरौं कसो गरौं भयो । उहाँको जनै तुर्लुङ्ग झुन्डिएको देखें । त्यसलाई बार्दलीको डन्ठीमा बाँधिदिएँ । निद्रा खुलेर जुरुक्कै उठ्दा कस्तो भो होला ?

फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले नसताएको होस् । रातिको सुटिङ प¥यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । त्यसछि तीन, चार दिनसम्म म उहाँको अगाडि नै परिनँ ।

त्यसबेला हाम्रो पुरानो घर थियो । बिजुलीका तार यत्रतत्र लत्रिएका थिए । तारमा लस्करै झिंगा बसेको देखें । यसो हेरें, यसलाई के गरौं भयो । झिंगालाई सरर्र हातमा तानेर प्लाष्टिकमा राखें । प्लाष्टिकमा त राखें अब के गर्ने ? काकाको कोठामा गएको, त्यहाँ कोट झुन्ड्याइरहेको रहेछ । त्यसैको खल्तीमा हालिदिएँ ।

भोलिपल्ट काका अफिस जानलाई कोट लगाएको रे, खल्तीमा भुँनुनु गर्छ । यसो छामेर हेरेको प्लाष्टिक छ । निकालेर हेर्दा त झिंगा नै झिंगा । उहाँले भन्नुभएछ, यो पक्कै पनि राजारामको काम हो । राति उहाँले मज्जाले झपार्नुभयो ।

एकपटक मैले बुवालाई पनि तकियामुनि झिंगा राखिदिएको छु । रातभर भुनुनु हेलिकप्टर चलेको जस्तो आवाज आउँछ रे ! यसो हेरेको झिंगा छ । म चकचक नगरी बस्नै नसक्ने ।

कुनै तालुखुइले मान्छे देखें भने रबर तन्काएर उसको टाउकोमा कागजको डल्लाले हिर्काउने । अनि केही थाहा नपाएको जस्तो गर्ने । म जस्तो मान्छेसँग पनि जिस्कने, जस्तो मान्छेलाई पनि चलाउने । अनुहार हेरेर, नाता हेरेर, योजना बनाएर चकचक गर्ने होइन । अन द स्पट जे भेटिन्छ, त्यही गर्ने ।

फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले सताएको नहोस् । रातिको सुटिङ प¥यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । चलाएर हुन्छ कि, पानी छर्किएर हुन्छ कि निद्रा विथोलिदिन्थें । त्यसैले छायांकनको बेला म छु भने प्रायः सबै कलाकार अलि सतर्क भएर बस्छन् । यसले केही पो गरिहाल्छ कि भनेर सजग हुन्छन् ।

किरण केसी ‘राता मकै’ त म भएपछि चौबीसै घण्टा सतर्क हुन्छन् । एकदिन मदन दाइको घरमा के कार्यक्रम थियो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले जुरुक्कै उठें । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर उभिएँ । ‘ए मार्‍यो, मार्‍यो’ भन्दै ऊ चिच्याउन थाल्यो ।

सरोज खनालसँग कण्डोम काण्ड
यसबारे त मैले धेरै पटक भनिसकें । यो २५–३० वर्षअघिको कुरा हो । बन्दीपुरमा गएका थियौं, ‘सान्नानी’ फिल्मको छायांकनका लागि । त्यसबेला बन्दीपुरमा होटलहरू थिएनन् । हामीलाई बस्नका लागि घर–घरमा व्यवस्था गरिएको थियो ।

त्यसबेला सरोजजी (सरोज खनाल) र म एउटै रूममा बसेका थियौं । त्यहाँ रहँदा एकजना व्यापारी हुनुहुन्थ्यो, अहिले त उहाँ स्वर्गीय हुनुभएछ । उहाँले हामीलाई खानाका लागि निम्तो गर्नुभएको थियो । सरोजजी, नारायण पुरी, म बसेर खाना खाइरहेका थियौं । त्यही बेला स्थानीय एक व्यापारी आए । उनले केही सामान पनि बोकेका थिए ।

यसो हेरेको उहाँको झोलाबाट कन्डोमको लामो माला झुन्डिएको रहेछ । मैले भनें, ‘दाइ एउटा दिनु न ।’ उहाँ कराउनुभयो, ‘किन ? तपाईंलाई यसको के काम ?’

मैले ढिपी गरें, ‘होइन, दिनु न ।’ उहाँले एउटा झिकेर दिनुभयो । मैले खल्तीमा हालें । कोठा पुगेपछि लुगा फेर्दै थिएँ, कन्डोम हातमा आयो । अब के गर्ने ? यसो हेरेको भित्तामा सरोजजीको जिन्सको कट्टु झुन्ड्याइरहेको रहेछ । त्यसैको खल्तीमा हालिदिएँ ।

पछि काठमाडौं आइयो । त्यो कुरा बिर्सिसकेको थिएँ । एकदिन सरोजजीको फोन आयो । ‘दाइ तपाईंले मेरो खल्तीमा केही हालिदिनुभएको थियो ?’

‘खै मैले त भुलें । के भयो र ?’ सरोजजीले भने, ‘कन्डोम हालिदिनुभएको थियो खल्तीमा ?’ ‘ए, हो हो ।’ ‘हत्तेरी दाइ’ सरोज झोक्किए, ‘कस्तो बर्बाद भो दाइ ।’ के भएछ भने बिहान उठेर उहाँकी श्रीमती सूर्यमाला बाथरुममा लुगा धुन जानुभएछ । बाथरुममा सुँक्क सुँक्क रुन थाल्नुभएछ । सरोजजीले भनेछन्, ‘के भो भन न ?’

सूर्यमालाले फुत्त कन्डोम फ्यालिछन् । सरोजजी छक्क । सरोजजीले सोचेछन्, यो उपटपट्याङ गर्ने त राजाराम नै हो । ‘लु लु दाइ सूर्यमालालाई एकपटक सम्झाइदिनु’ भन्दै सरोजजीले भने । सूर्यमालालाई फोन दिए । सूर्यमाला झोक्किएर बोलिन्, ‘के हो दाइ यस्तो ?’

मैले आगोमा घिउ थपिदिएँ, ‘त्यही त मैले सरोजजीलाई भनेको यस्तोमा लाग्नुहुन्न भनेर । उहाँ मान्दै मान्नुभएन । छाड्दिनुहोस् जे भो, भैगो ।’ सूर्यमालाले रिसाएरै फोन राखिदिइन् । पछि त उहाँहरूको झन्डै सम्बन्धविच्छेद नै भएछ नि ! (कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस् :
नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा सबैको मन जितेकी नायिका एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन्।उनि बिगत केहि बर्ष देखि कलाकारितामा लाग्दै आएकी हुन्।उनि संगै आज बिशेष गरि उनकी आमा पनि मिडियामा आएकि छिन। ऋषि धमलाको होम भिजिटको क्रममा केहि बिशेष कुराकानी समेत भएको छ।

ऋषि धमला देशको लागि एक ससक्त पत्रकार हुन्।यो समय उनि झन् चर्चामा छन बेला बेलामा बिबाद र चर्चा दुवै खेप्ने जोडी हुन् एलिजा र ऋषि।एलिजा ऋषि धमला भन्दा झन्डै १४ बर्ष कान्छी छिन।ऋषि धमलालाई किन दिएको त् छोरी भन्ने प्रश्नमा एलिजाकी आमा भन्छिन ‘बिहे उमेर संग हैन परिपक्कतामा निहित हुन्छ ऋषि जी सबै कुरामा परिपक्क व्यक्ति भएकै कारण मैले छोरी दिएको हो यसमा अरुले टाउको दुखाउन पर्ने के नै छ र कारण ,एलिजा पनि त् खुसि छिन ऋषि ज्वाई देखि’।एता एलिजाले पनि उमेर संग दाज्दा निकै मन दुख्ने बताएकी छिन।

जव श्रीमान श्रीमतीलाई उमेर संग दाजेको देखिन्छ तव निकै मन दुख्छ।करोडौको महल जस्तै घरमा बस्ने एलिजा र धमलाको कहानी भने निकै घत लाग्दो छ,हेरौ के के रैछ ऋषि धमलाको घरमा :

यो पनि पढ्नुहोस् :

काठमाडौं, कात्तिक ८ । पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना तोकिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइएमामुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने भन्दै तिहारको समयमा फेरी एक पटक स्मरण गराएको हो ।

प्रहरीले तिहारमा पटका नपड्काउन आग्रह गर्दै भनेको छ पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुन्छ त्यसैले बेलैमा सर्तकता अपनाउनुहोस् ।

‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, ‘पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’ प्रहरीले सचेतना दिनका लागि भनेको छ ।

यो पनि – सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! : । आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन ।

प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे । यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे ।

यहीकारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो ।

यो कुरा १६ फेब्रुअरी १९८० को हो । त्यो दिन सूर्यग्रहण थियो । सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो । त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो । सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो ।

त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो । यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो । तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो । जसकारण जनता खुशी भए ।

सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो । ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए ।

यो पनि पढ्नुहोस :
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको छ । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थु’नछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ ।

सरकारी वकिलले सन्दीपे निक्कै ह’तोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्। सन्दीपको तर्फबाट मु’द्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरले सामाजिक सञ्जालमा चर्चा भएजस्तो आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुईवटा जन्मदर्ता फेला नपरेको बताएपछि सन्दीपको करियरमा नै धब्बा लाग्ने सम्भावना बढेको हो ।

अधिवक्ता घिमिरेले आइतबार जिल्ला अदालत काठमाण्डौंमा संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुइवटा जन्मदर्ता अहिलेसम्म प्राप्त नभएको जिकिर गरे ।

उनले दुईवटा जन्मदर्ता सम्बन्धि अहिलेसम्म कुनै पनि कागजात आफूहरुले फेला नपरेको र फेला परेको अवस्थामा अनुसन्धान गरेर अ’दालतमा पेश गर्ने बताएका छन् ।

अधिवक्ता घिमिरेले भने, ‘ना’बिलग भनिएकीको जन्मदर्ताको बारेमा कुनै पनि कागजात अहिले हामीसँग उपलब्ध पनि छैन र फेला पनि परेका छैन । त्यसको बारेमा हामी खोज गर्ने छौं र मौका मिलेमा अदालतमा पेश गर्ने नै छौं ।’

सन्दीपमाथि अनुसन्धान र बया’न लिइरहेको काठमाण्डौंका गौशला प्रहरी वृत्तले उनीमाथि १२ वर्षसम्मको कै’द सजा’यको माग दाबी गर्दै आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।

मुलु’की फौज’दारी अप’राधसं’हिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बला”त्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कै’द स’जाय हुने प्रावधान छ । सोही प्रावधान अनुसार अनुसन्धानमा खटिएको गौशला प्रहरीले सन्दीपलाई १२ वर्षसम्मको कै’द सजाय माग गरेको हो ।

सन्दीपमाथि १७ वर्षिया किशोरीलाई ब”लात्कार गरेको आ’रोप लागेको छ । प्रहरीले ब”लात्कारी पुष्टि भएको दाबी सहित कै’द सजा’य मागदाबी गरेको हो ।

काठमाडौंको एक होटलमा लगेर ब”लात्कार गरेको आ’रोप सहित १७ वर्षिया किशोरीले दिएको जा’हेरीको आधारमा प्रहरीले सन्दीपलाई प’क्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी व’किलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थुनछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ । पूर्व युवराज्ञी हिमानीले बालेन शाहलाई भेट दिएकी हुन् ।

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी गएकी शाहले बालेन्द्रलाई दर्शन भेट दिएकी हुुन् । बालेन्द्र र हिमानी दुवै जनाले सामूूहिक फोटो सामाजिक सञ्जालमा राखेपछि अहिले पक्ष र बिपक्षमा तर्क बितर्क भइरहेको छन ।

क्याप्सन समेत नराखी पोष्ट गरिएको फोटोका कारण कतिपयले यसलाई राजनीतिक रुपमा अथ्र्याएका छन्। महानगर प्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन् ।

हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् । हिमानीले पनि आफ्नो फेसबुुक खातामा बालेनसँगको भेटको फोटो राखेकी छिन् ।

तस्बिरमा अलिकति हँसिलो मुद्रामा दुुवै जना गम्भी’र देखिएका छन् । यसबाट पनि उनीहरुबीच अर्थपूूर्ण कुुराकानी भएको अड्कलबाजी भइरहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले तिहारको अवसरमा‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम गरेको हो । प्रज्ञा भवनमा शनिबार समसामयिक राजनीति, बढ्दो भ्र’ष्टाचार तथा सामाजिक विसं’गतिवि’रुद्ध व्यंग्यात्मक प्रस्तुति र विभिन्न सांगीतिक कार्यक्रम गरिएको छ ।

देउसी, भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यंग्यात्मक प्रस्तुति दिए भने कवि अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौं तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।