बलिउड फिल्म ‘अन्दाज तेरा मेरा’ गीत पथरासा दिल रिलिज भएको छ (भिडियो सहित)

कुमुद इन्टरटेन्मेन्ट प्रस्तुत अन्दाज तेरा मेरा चलचित्रको गीत पथरासा दिल कुमुद इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज भएको छ । यस गीतमा महिला गायिका इलिना चौहान र संगीत तथा पुरुष गायक विश्वास नेपालका शब्द जानकी पन्त जुन छन् ।

फिल्म तथा गीत निर्देशन कोरियोग्राफर तथा सम्पादक कुमुद पन्तले गरेका छन् । चलचित्रका गीतका कलाकारहरु जानकी पन्त पुष्पा पन्त र अब्दुल जफर।फिल्म निर्माता अब्दुल जफर र कुमुद पन्त। चलचित्र लेखक अब्दुल जफर।

फिल्म फाइट निर्देशक जितराम राई।फिल्मको गीत हिराछबी श्रेष्ठ र जानकी पन्त जुन।फिल्मका गायकहरु एलिना चौहान,विश्वास नेपाल,मिलन अमात्य।फिल्म अन्दाज तेरा मेरा चाँडै रिलिज हुदैछ।फिल्मका मुख्य कलाकारहरु कुमुद पन्त,जानकी पन्त पुष्पा पन्त अब्दुल जफर, प्रसुना कडेल, अतुल शर्मा, डिम्पल कुमार, प्रविन्द्र नन्ध्रा, किशोर भट्ट, मनिष श्रेष्ठ, अनुषा बिशोकर्मा, फजल रजाक, हर्क गुरुङ, भरत मिस्त्री, ऋषि ढोकिया, रमेश वेथनायगम, अविनाशी शर्मा |