बालेनलाइ डोजर आतंक बन्द गर्न वडाअध्यक्षको कडा चेताबनी, अब चुप नबस्ने भन्दै बैठकमै यस्तो भयो त त म म भन्दै चर्काचर्की हेर्नुस

काठमाडौँ । काठमाडौँ महानगरको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले पूर्णता पाएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नवौँ कार्यपालिका बैठकले सदस्यहरु चयन गरेर समितिलाई पूर्णता दिएको हो ।

बैठकमा महानगरका प्रमुख शाहले, डेङ्गी नियन्त्रणका गर्न सबै वडाका टोलटोलमा गएर पानी जम्ने खाल्टा पुर्ने, लार्भा नष्ट गर्ने, लक्षण भएकालाई परीक्षण गर्ने, सिटामोल तथा जीवनजल वितरण गर्ने जस्ता काम भइरहेको जानकारी दिनुभयो । ‘संक्रमण नियन्त्रण गर्न रसायन तथा फगर गनको प्रयोग मागका रुपमा उठेका छन् । तर, यो विधि मानव स्वास्थ्य र वातावरण दुवैका लागि अनुपयुक्त भएकोले अगाडि बढाइएको छैन ।’