पल शाहको जीवनले नै नयाँ मोड लिनेगरी किशोरीले खोलिन् अर्को रहस्य, सुन्दा सबै चकित !

अभिनेता पल शाहको घटनाबारे नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठ आएको छ । बिहीबार तयार भएको पूर्णपाठमा फैसलाको विस्तृत विवरण छ ।

शाहले जिल्ला अदालत, नवलपुरबाट २१ भदौमा पललाई सफाइ पाएका थिए । जिल्ला अदालतले बालयौ’न दुरु’पयोगको क’सूरमा दो’षी देखिएको भन्दै उनलाई साढे २ वर्षको कै’द ठ’हर भएको हो ।

ब ला’त्कार आरो’पकै अर्को मु’द्दा तनहँुुमा विचाराधीन भएकाले उनी जिल्ला का’रागार तनहुँमा थु’नामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पी’डित किशोरीले बयान फेरेकै कारण पललाई ब’लात्का र मु’द्दामा दो’षी ठ’हर गर्न नसकिने उल्लेख छ ।

पलविरु’द्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा ब’लात्कारको आ’रोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आ’रोपमा अर्को जाहेरी पर्यो । जिल्ला अदालत, नवलपुरले शाहलाई ब’लात्कारको आ’रोपमा स’फाइदिएको त्यही मु’द्दामा हो ।

पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा कि’टान नगरी कागज गरे पनि अदालतसमक्ष आई ब’कपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।

उनले क’न्याजा’लीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइकल चलाउने गरेको बताएकी थिइन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अप’वादमा बाहेक ज’बरजस्ती करणीका घटनाहरूमा पी’डित र पी’डक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन ।

त्यसैले सामान्य अवस्थामा कर’णीको क’सूरमा प्रत्यक्षदर्शी भनेको नै पी’डक र पी’डित नै हुन् । जब’रजस्ती करणको क’सूरको प्रत्यक्ष प्रमाण भनेको पी’डित स्वयम् नै रहने हुन्छ ।’

प्रति’वादीले अनुसन्धानका क्रममा पी’डितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको फैसलामा औंल्याइएको छ ।

अदालतमा पेश भएको अडियो क्लिपमा भएको छलफल र त्यसमा रहेको आवाज आफ्नो भएको स्वीकार गरे पनि पल शाहले अदालतमा इन्का’री बयान दिएकाले मि’सिलमा संलग्न आधार र प्रमाणका आधारमा ब’ला त्कार गरेको अनुमान गर्न मिल्ने अवस्था नभएको फैसलामा उल्लेख छ ।