सन्दीप र पल बलात्कारी होइनन्, बार्गेनिङको कुरा नमिलेर फसाइएको हो: दुर्गा प्रसाईं

काठमाडौं- सन्दिप लामिछाने प्रकरणले अहिले सामाजिक संजाल तताएको छ । त्यसैले मानिसहरुले यसको बारेमा टिक्कटिपणी गर्न थालेका छन् ।

धेरैले सन्दिप प्रकरणलाई पलशाह सँग पनि जोडेका छन् । यसै विषयमा पत्रकार ऋषि धमालाको अन्तर्वार्ता लिँदै गर्दा दुर्गा प्रसाइँले, ‘सन्दीप र पल बलात्कारी होइनन्, बार्गेनिङको कुरा नमिलेर फसाइएको हो’ भन्ने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिल सन्दिप प्रकरणमा अर्को तरंग मच्चिएको छ ।https://youtu.be/6iLPKyyReEI