यसकारण दसैँसम्म पनि नेपाल नफर्किन सक्छन गायिका अस्मिता डल्लाकोटि र गायक बिशाल रायमाझी

नेपाली लोक दोहोरीमा सबैको मन जित्दै आयका गायक बिशाल रायमाझी र गायिका अस्मिता डल्लाकोटि बिगत केहि महिना देखी युकेमा रहदै आयका छन्। ६ महिनाको कार्यक्रमका लागी भन्दै बेलायत अर्थात युके पुगेका अस्मिता र बिशाल अहिले पनि युकेमै कार्यक्रममा ब्यस्त हुदै आयका छन्।

केहि महिना देखी युकेको बसाइमा रहेका अस्मिता र विशालको ६ महिनाको अवधि पनि छिटै सकिदै छ।

६ महिनाको भिसामा एकैसाथ युकेमा सांगीतिक कार्यक्रम गर्न पुगेका गायक बिशाल र अस्मिताको तिज पनि उतै उकेमै रहेर गयो। तिज बिशेष कार्यक्रम ग्रेटर लिभरपुल नेपाली समाज ले आयोजना गरेका थिय सोहि कार्यक्रम मा आ-आफ्नो प्रस्तुति संगै तिज पनि सायदै पहिलोपटक दुबैले बिदेशी भूमिमै मनाउदै आय।

यसै बिषयलाई लियर अस्मिता डल्लाकोटिले मनमा लागेका केहि भाबुक सब्दहरु सबैमाझ यसरी राखेकी थीइन।

हुनत चाडबाड को बेलामा आफ्नै देश आफ्नै गाउघरमा बसेर रमाइलो गर्न मन कस्लाई हुदैन र? तर अर्काको देश भएपनी जुनसुकै कार्यक्रम मा जादापनी नेपाली आमाबुबा दाजुभाई दिदीबहिनी को जमघट नेपाल भन्दा कम थिएन। पहिलो पटक देश भन्दा बाहिर हिन्दु नारीहरुको महान चाड तिज मनाइयो।

अस्मिताले उक्त कुरा जानकारी दिया संगै के अस्मिता र बिशाल नेपालि हरुको महान चार्ड दसैँ सम्म नेपाल आउछन त?

यो कुरा दुवै गायक अनि गायिकालाई माया गर्ने धेरै दर्शक श्रोता संगै आफन्तहरुमा समेत लागेको हुन सक्छ। दसैँमा सायदै बिदेशी भूमिमा रहने चाय कलाकार होस् अथवा अरु जो कोहि पनि। दसैँ संगै अन्य चार्ड पर्वहरु सबैलाई घर परीवार संगै मनाउने मन हुन्छा नै।

तर केहि बाध्यता अनि बिवसताले गर्दा धेरैलाई सोचे जस्तो नहुन सक्छ। त्यस्तै हुन सक्छ गायक बिशाल र गायिका अस्मितालाई पनि।

केहि समय पछि ६ महिनाको भिसा सकिदै गर्दा धेरैको मनमा लाग्न सक्छ दसैँ सम्म अस्मिता र बिशाल दुवैजना नेपाल आय संगै नेपालका स्टेज कार्यक्रम हरुमा देख्न सकिन्छ कि भन्ने तर यस्तै हमान चार्ड पर्वलाई मध्यनजर गर्दै हरेक बर्ष नेपाल बाट कार्यक्रम को लागी विदेश जाने कलाकारको उत्तिकै लहर हुदै आयका हुन्छन। त्यस्तै गरेर दसैको अवसरमा बिशाल र अस्मितालाई पनि त्यस्तै कार्यक्रम संगै बेलायतमा रहेका धेरै नेपालि दाजु भाई अनि दिदि बहिनिहरु संगै कार्यक्रम बाट मनोरंजन दिन सक्ने भयकाले सायदै दुवै जनाको बसाई दसैँ भन्दा पनि अझै अगाडि सम्म लम्बिन सक्ने धेरैको अनुमान रहदै आयको छ।

धेरै दर्शक अनि सुभ चिन्तकको मनमा बसेका कलाकारको बारेमा सबैमा चासो हुनु स्वाभाविक हो।

त्यसैले पनि हुन सक्छ त्यस्ता कलाकार चार्ड पर्व आयको बेलामा बिदेशमा हुने नेपालि हरुले पनि संगै चार्ड मनाउन पाईयोस भन्ने कुराको मध्यनजर लाई मान्दै अहिलेको दसैँ अस्मिता र विशालको युकेमै हुने हो कि।