राजीनामा मागिएपछि झस्किए पर्यटनमन्त्री श्रेष्ठ, गृहमन्त्री खाँणलाई फोन !

गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले फोन गरेका छन् । उनले आफूसँगको भ’नाभनमा थु’नामा परेका भिएफएस ग्लोबलमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई रि’हा गर्न आग्रह गर्दै फोन गरेका हुन ।

मन्त्री श्रेष्ठले आज अपरान्ह गृहमन्त्री खाँणलाई रि’हा गरिदिन आग्रह गरेका छन् । उनले गुरुङलाई प’क्राउ गर्न आफ्नो कुनै हात नरहेको पनि स्पष्ट पारेका थिए । उनले आफ्नो सुरक्षामा खटिएका पिएसओले उ’जुरी गरेर पक्रा’उ परेको भन्दै आएका छन् ।

गुरुङ हाल दरबारमार्ग प्रहरी कार्यालयमा थु’नामा छन् । उनको रि’हा’ईको लागि चौतर्फी दबा’ब पनि सुरु भएको थियो । आजैमात्र पुर्व सुरक्षाकर्मी परिषद् नेपालले गुरुङलाई तत्काल रि’हा गर्न माग गरेको थियो । उसले मन्त्री श्रेष्ठको राजीनामा समेत माग गरेको थियो ।

रि’हाइका गर्दै सर्वोच्चमा ब’न्दीप्रत्य’क्षीकरण निवेदन

शेरजंग गुरुङलाई रि’हाइको माग गर्दै सर्वोच्च अदालतमा ब’न्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा दरबार मार्ग वृत्तको प्रहरी हिरा’सतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड गुरूङको तत्का’ल रि’हा गर्नुपर्ने माग गर्दै श्रीमती लक्ष्मी गुरुङले सोमबार रि’ट निवेदन दिएकी हुन्।

गरूड सेक्युरिटिजको सहयोगमा श्रीमतीले सर्वोच्च’मा निवेदन दिएकी हुन्। उनले आफ्नो श्रीमानलाई गै’रका’नुनी रुपमा थु’नामा राखेकाले तत्का’ल रिहा’इ गर्नु भनी अन्तरिम आदेश जारी हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ। सर्वो’च्चले उक्त रि’टको पेशी मंगलबारका लागि तोकेको छ।

मंगलवार हुने सुनुवाईले उनलाई तत्काल रि’हाई गर्नु भन्ने आदेश भएमा उनी छुट्नेछन्। आइतबार गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्न’ लगाएको आरो’पमा उनी प’क्राउ परेका थिए।