गोप्य अङ्ग नै देखिनेगरी उषा उप्रेतीले बनाएको भिडियोले बटुल्यो तुफानी गतिमा भ्यूज, अर्चना पनेरुसँग गरियो तुलना

काठमाडौँ –
पछिल्लो समय चर्चामा रहेकी मोडल हुन टिकटकर उषा उप्रेती । उनले गरेको अभिनयले भेरै मन जितेको थियो । तर उन पछिल्लो समय बढी हट र केही नग्न हुन थालेकी छन् । उनले क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन् ।

उनले टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन । उनले हालेको भिडियोमा गोप्य अङ्ग राम्रोसँग लुकेको छैन् ।नग्नताकै कारण यो भिडिओले धेरै भ्युज पाएको छ ।उषाले धेरै म्युजिक भिडियोमा सफल अभिनय गरेकी छन् ।

६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन्। भिडियोमा सकरात्म भन्दा नकरात्मक कमेन्ट धेरै आएका छन् । उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर आलोचना गरेका छन् । उनले यो भिडियो गोवाको समुद्री तटमा डान्स गर्दै पोस्ट गरेकी हुन ।