ओलीलाई मैले २ महिनासम्म भात खुवाएर पैसा दिएर पालेको हो, धेरै फुर्ति नगरे हुन्छ : माधव नेपाल

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

नेपालले भने– को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ?

ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।

यो पनि पढ्नुहोस :यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।

हर्क, रबि, बालेन जस्ता केहि यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने ; पुर्व राजा शाह (सहि / गलत )
पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था विना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसं स्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देश परिवर्तन गर्नु छ भने युवा नेता हरुको आवश्य क रहेको बताउनु भयोबालेन

शाह जस्ता १० जना यूवा भए देशमा अरु कुनै नेताको आवश्य क नपर्नेदेखियो र मैले पनिधेरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्देसमा का टमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कस री नेपाल र नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै उनले बर्तमान स्थिती जनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मे वारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।उनले राजतन्त्र अन्त्यपछि

पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।

काठमाडाैँ। चर्चित कार्यक्रम प्रस्ताेता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओ वादीले गरेकाे दह वर्षे जनयुद्दकाे दिल खोलेर समर्थन गरेका छन। उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुकाे दिल खाेलेर समर्थन गर्दै यस्ताे धारणा राखेका हुन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेश मा चर्चित हुन सफल लामिछानेले याे देश नै माओवादी काे एजेन्डामा चलेकाे वताएका छन। यहाँ जे जति उपल ब्धीहरु प्राप्त भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएकाे उनकाे बुझाइ रहेकाे छ।

नेपालीहरुलेक,ठाेर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै क,ठाेर भन्दा कठाेर शाषण व्यव स्था भाेगेका छन। हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाकाे भरमा वाेल्ने गर्छाै, लेख्ने गर्छाै। हामी नराम्राे कामकाे यति विराेध गर्छाै कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैकाे अगाडी पढ्न सक्दैनाैँ।

स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलाे कुरा हाे जुन राजतन्त्र र राणा कालहरुमा थिएन। केही लेखेकै कारण, केही वाेलेकै कारण राज्य बाट वर्व,रतापु र्वक दमन हुनथ्याे, कति जना राज्य वि,रुद्द थाेरै वाेल्दा पनि सहिद भए।

हाे यि र यस्तै कारणले याे व्ववस्था सही छ। याे व्ववस्था भित्र अब विकास निकास चाहिएकाे छ।अन्य थुप्रै विकृ, तीहरु छन र सबै नराम्रा कुराहरु हटाउनु छ त्याे अलग पाटाे हाे। याे भन्दा उत्तम व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख हुने व्यवस्था हाे जुन माओवादी वा प्रचण्ड ना रा थियाे तर सफल भएकाे छैन। सबैले सफल बनाउन साथ दिनु पर्दछ।

अहिले जाे सरकारमा छन वा जसले हरेक ठाउँमा ठुला ठुला कुरा गरिरहेका छन उनिहरु राजतन्त्र भएकाे भए राजाकाे जयजयकार गर्दै खुट्टा ढाेग्नु पर्ने थियाे। साँच्चे प्रचण्डले एकपटक आँट नगरेकाे भए सत्तामा रमाइरहेका नेता देखि चर्चित व्यक्तिहरु पनि राजाकाे चा,करी विना एक कदम पनि अघि बढ्न सक्न्रे अवस्था हुने थिएन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्

मुख्य समाचार सम्बन्धित

यसरी आउने भयो मंसिरमा एमालेको दुईतिहाई मत, पत्ता लगायो सजिलो फर्मुला, देशभरका कार्यकर्तामा छायो खुशियाली !

प्रचण्ड राष्ट्रिय समस्या हो यसपाली चितवनबाट ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

एमालेको लालकिल्लामै पहिरो, कारण खुलाउदैँ पञ्चायतदेखि नै सक्रिय नेताहरुले सिंगो गाँउ नै बनाए रित्तो !

काठमाण्डौमा बालेनको एक्शन माथी एक्शन, अल्फाबिटामा डाेजर चलाउँदा सुनिता डँगाेल बेपत्ता

चुनाव पछि प्रधानमन्त्री भएर भने स्वार्थ नभएको नेता कस्तो हुन्छ देखाउँछु: प्रकाशमान शिंह

बालेनले शक्तिको दुरुपयोग गरेको भन्दै बोलाइयो आपतकालिन बैठक , कठोर निर्णय आउन सक्ने !
ताजा
लोकप्रिय
यसरी आउने भयो मंसिरमा एमालेको दुईतिहाई मत, पत्ता लगायो सजिलो फर्मुला, देशभरका कार्यकर्तामा छायो खुशियाली !

काठमाडौं । मंसिर ४ हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन विरुद्ध प्रतिष्पर्धा गरेर एक्लै…

प्रचण्ड राष्ट्रिय समस्या हो यसपाली चितवनबाट ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले…

एमालेको लालकिल्लामै पहिरो, कारण खुलाउदैँ पञ्चायतदेखि नै सक्रिय नेताहरुले सिंगो गाँउ नै बनाए रित्तो !

काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेताहरुले पार्टीमा ठूलो क्ष’ति गरेका छन् । नेकपा एकीकृत समाजवादीमा…

काठमाण्डौमा बालेनको एक्शन माथी एक्शन, अल्फाबिटामा डाेजर चलाउँदा सुनिता डँगाेल बेपत्ता

काठमाडौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अल्फाबिटा कम्प्लेकेसमा डाेजर चलाउँदा एमालेबाट विजयी उपमेयर सुनिता…

चुनाव पछि प्रधानमन्त्री भएर भने स्वार्थ नभएको नेता कस्तो हुन्छ देखाउँछु: प्रकाशमान शिंह

काठमाडौ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुनः काठमाडौं क्षेत्र नं. १ बाटै चुनाव लड्ने संकेत…

Copyright © 2016-2022 NParda | Design By EasySoftnepal

खोजी गर्नुहोस्…
News Portal
MENU
ओलीलाई मैले २ महिनासम्म भात खुवाएर पैसा दिएर पालेको हो, धेरै फुर्ति नगरे हुन्छ : माधव नेपाल
एनपर्दा संवाददाता
266 0Google +0 0५८९ पटक

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

नेपालले भने– को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ?

ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।

यो पनि पढ्नुहोस :यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।

हर्क, रबि, बालेन जस्ता केहि यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने ; पुर्व राजा शाह (सहि / गलत )
पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था विना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसं स्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देश परिवर्तन गर्नु छ भने युवा नेता हरुको आवश्य क रहेको बताउनु भयोबालेन

शाह जस्ता १० जना यूवा भए देशमा अरु कुनै नेताको आवश्य क नपर्नेदेखियो र मैले पनिधेरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्देसमा का टमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कस री नेपाल र नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै उनले बर्तमान स्थिती जनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मे वारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।उनले राजतन्त्र अन्त्यपछि

पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।

काठमाडाैँ। चर्चित कार्यक्रम प्रस्ताेता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओ वादीले गरेकाे दह वर्षे जनयुद्दकाे दिल खोलेर समर्थन गरेका छन। उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुकाे दिल खाेलेर समर्थन गर्दै यस्ताे धारणा राखेका हुन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेश मा चर्चित हुन सफल लामिछानेले याे देश नै माओवादी काे एजेन्डामा चलेकाे वताएका छन। यहाँ जे जति उपल ब्धीहरु प्राप्त भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएकाे उनकाे बुझाइ रहेकाे छ।

नेपालीहरुलेक,ठाेर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै क,ठाेर भन्दा कठाेर शाषण व्यव स्था भाेगेका छन। हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाकाे भरमा वाेल्ने गर्छाै, लेख्ने गर्छाै। हामी नराम्राे कामकाे यति विराेध गर्छाै कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैकाे अगाडी पढ्न सक्दैनाैँ।

स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलाे कुरा हाे जुन राजतन्त्र र राणा कालहरुमा थिएन। केही लेखेकै कारण, केही वाेलेकै कारण राज्य बाट वर्व,रतापु र्वक दमन हुनथ्याे, कति जना राज्य वि,रुद्द थाेरै वाेल्दा पनि सहिद भए।

हाे यि र यस्तै कारणले याे व्ववस्था सही छ। याे व्ववस्था भित्र अब विकास निकास चाहिएकाे छ।अन्य थुप्रै विकृ, तीहरु छन र सबै नराम्रा कुराहरु हटाउनु छ त्याे अलग पाटाे हाे। याे भन्दा उत्तम व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख हुने व्यवस्था हाे जुन माओवादी वा प्रचण्ड ना रा थियाे तर सफल भएकाे छैन। सबैले सफल बनाउन साथ दिनु पर्दछ।

अहिले जाे सरकारमा छन वा जसले हरेक ठाउँमा ठुला ठुला कुरा गरिरहेका छन उनिहरु राजतन्त्र भएकाे भए राजाकाे जयजयकार गर्दै खुट्टा ढाेग्नु पर्ने थियाे। साँच्चे प्रचण्डले एकपटक आँट नगरेकाे भए सत्तामा रमाइरहेका नेता देखि चर्चित व्यक्तिहरु पनि राजाकाे चा,करी विना एक कदम पनि अघि बढ्न सक्न्रे अवस्था हुने थिएन ।