शनिबार पनि रोकिएन् बालेन रफ्तार, आज त मान्छे बस्ने घरमै चलाइदिए डोजर

काठमाडौं । एकजना असल मान्छे नेतृत्व तहमा पुग्यो भने कति फरक पर्छ भन्ने उदाहरण काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएका छन् । बालेन साहको हिम्मतको पार्टीका नेताकार्यकर्ताहरुले नै जबर्जस्त रुपमा साथ दिएका छन् । आम जनताले त साथ दिने नै भए ।

बालेनले नक्सापास विनै बनाइएका अवैध संरचना बनाइएका कम्प्लेक्समा डोजर लगाइरहेका उनले अब त मान्छे बस्ने घरमा समेत डोजर चलाउन थालेका छन् । अनधिकृत रुपमा बनाइएका घर र टहरामा समेत डोजर लगाउन थालिएको हो ।

आज मात्रै बालेनको निर्देशनमा अवैध र अनधीकृत रुपमा प्रयोग भइरहेका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।

शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेलेबताए।महानगर अनुसार बनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ ।

यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भ¥याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुनः आइतबारदेखिय अभियानले निरन्तरता पाउने महानगरपालिकाले बताएको छ ।

काठमाडौं महानगरभित्र निर्माण गरिएको अवैध संरचना हटाउने काममा मेयर बालेन शाहलाई निरन्तर सहयोग मिलिरहेको छ । जनस्तरदेखि लिएर संसदमा पनि बालेनको पक्षमा आवाज उठाउन थालिएको छ ।