बिन्दास मुडमा रियाशा अमेरिकाको समुन्द्रमा बोल्ड एण्ड हट बनेर , हेराैँ तस्बिरहरू

रियाशा दाहालकाे पछिल्लो समय चर्चा सामाजिक संजालमा निकै भइरहेकाे छ । ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियासा दाहालकाे जन्म भएकाे भन्दा समेत फरक नपर्ने रियाशाकाे भनाइ छ । उनी निकै प्रतिभाशाली कलाकारकाे रुपमा चर्चित रहेकि छिन् ।

कलेज नेपालकाे भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङकाे जाेडिकेा रुपमा उनलाइ देखेका थियाैँ । उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केहि मनमु-टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन ।

उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ । हालै उनले म्युजिक भिडियाे मार्फत लाखाैँ कमाइ समेत गरिसकेकी छिन् ।

हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।

उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् । उनले सामाजिक संजालम निकै सुन्दरत तस्बिर शेयर गरिरहेकी हुन्छिन् पछिल्लो समय उनी अमेरिका पुगेकी छन् । जहाँको समुन्द्रमा पुगेर उनी निकै रमाइरहेकी छन । समुन्द्रमा उनी बोल्ड तथा बिन्दास रहेको बुझ्न सकिन्छ ।

तस्बिरको क्याप्सनमा उनले आफ़्नो खुसीको साँचो अरुको खल्तीमा नछोड। भन्दै लेखेकी छन ।