के कारण गर्छन श्रीमानले श्रीमती माथि शंका ? थाहा पाउनु भयो भने चकित पर्नुहुनेछ ।

काठमाडौं – जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिए अर्को चल्दैन । जीवनसाथी लामो रेसको घोडा हुन् र जीवनसाथीमा एक अर्काबिच सुख दुःख समर्पित हुन्छ ।

त्यतिमात्रै कहाँ हो र ? विवाहपश्चात् हर सुखदुख एकअर्कासँग साट्न सजिलो होओस् भनेर पनि यो सम्बन्धलाई सामाजिक मान्यता दिइएको हो ।अनि एक अर्काप्रति सम्मान र माया पनि । तर तर हिजो आज कतिपय सम्बन्धहरु बीचमै टुट्ने र तोडिने पनि भइरहेको छ । एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ ।

पारिवारिक बेमेलको अवस्था छ । त्यसैले दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त ? यसबारे हामीले नयाँ भिडियो तयार पारेका छौँ ।

काठमाडौं, युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् ।

उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् ।

खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ ।

कपाल मिलाउनु:यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पु¥याउँछिन् ।तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ ।

कुराले रिझाउने:जो महिला केटासँग जि’स्कने काममा निकै अघि हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् ।

स्प’र्शको महसुस: यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् ।मुस्कान:जब युवतीले कसैलाई मन पराउँछन् वा जि’स्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन ।हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ ।

कपडा मिलाउनु:यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इ’म्प्रेस गर्न कुनै मौका गु’माउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने उनले तपाईलाई मन पराउँछिन् ।

नजिक आउनु:यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।आँखाको भाषा:जब महिलाहरुले कसैलाई जि’स्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झु’काउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् ।

एजेन्सी : बलिउड अभिनेत्री ऐश्वर्या राय(Aishwarya Rai)को सुन्दरताको चर्चा अहिले पनि संसारभर हुने गर्छ।

हिन्दी सिनेमा जगतमा जब सबैभन्दा सुन्दर अभिनेत्रीहरुको कुरा हुन्छ तब मानिसहरुका मुखमा सबैभन्दा अघि ऐश्वर्याको नाम आउँछ। उनको सुन्दरताको दीवाना आम मानिसदेखि सेलेब्रेटीसम्म छन्।

बलिउड इन्डस्ट्रीमा पनि उनको सुन्दरतामा दीवाना हुने धेरै छन्। जसमा अभिनेता अक्षय खन्ना(Akshaye Khanna)को नाम पनि सामेल छ।

कुनैबेला अक्षय आफैँले उनलाई ऐश्वर्या बलिउडकै सबैभन्दा सेक्/,सी अभिनेत्री लाग्ने खुलासा गरेका थिए।

अक्षय खन्नाले ऐश्वर्यासँग जम्मा २ वटा फिल्ममा काम गरे। सन् सन् २०१७ मा अक्षय खन्ना फिल्म ‘इत्तेफाक(Ittefaq)’ को प्रचारप्रसार गरिरहेका थिए। फिल्मको व्यापक प्रचारप्रसारको लागि चर्चित निर्देशक तथा निर्माता करण जोहर(Karan Johar) को टक शोमा पुगेका थिए।

टक शोमा करणले अक्षयलाई बलिउडमा कुन अभिनेत्री सेक्/,सी लाग्छ भनेर सोधेका थिए। जसको जवाफमा उनले ऐश्वर्या राय बताएका थिए। त्यसपछि अक्षय ऐश्वर्याको सुन्दरताको बखान गर्न थाल्छन्।

यहीँ टक शोमा करण जोहरसँग कुराकानी गर्दै उनले भने – ‘ऐश्वर्याको आँखै नहट्ने मुहार छ। उनलाई हरेकपटक भेट्दा उनको मुहारबाट मैले नजर हटाउन सक्दिन्। मलाई थाहा छ कि यो पुरुषहरुका लागि लज्जा स्पद क्षण हो तर मलाई यस्तो गर्ने आदत भईसक्यो। अझ म उनलाई पागल जसरी घुरेर हेर्ने गर्थे।’ यहीँ शोमा अक्षय खन्नासँग अभिनेत्री सोनाक्षी सिन्हा पनि आएकी थिईन्। सोनाक्षीले पनि आफूलाई अभिनेत्री ऐश्वर्या असाध्यै राम्री लाग्ने बताएकी थिईन्।

ऐश्वर्या राय र अक्षय खन्नाको फिल्मको कुरा गर्ने हो भने यी दुईले ‘आ अब लौट चलें(Aa Ab Laut Chalen)’ र ‘ताल(Taal)’ मा एकसाथ काम गरेका थिए। यी दुवै फिल्ममा अक्षय र ऐश्वर्याको जोडीलाई दर्शकले असाध्यै मन पराएका थिए। त्यसपछि यी दुईले कहिल्यै पनि सँगै काम गरेनन्।

लामो समयपछि ऐश्वर्या राय फिल्म ‘फन्ने खान(Fanney Khan)’ मा देखिएकी थिईन्। यो फिल्ममा उनीसँग अभिनेता राजकुमार राव(Rajkummar Rao) र अनिल कपूर देखिएका थिए। त्यस्तै अक्षय खन्ना लामो समयदेखि फिल्ममा देखिएका छैनन्।