दोहोरि गायिका कमला घिमिरेले गित गाएरै आफ्नै कमाइले गाउमा यति ठुलो घर बनाउदै छिट्टै अमेरिका जादै कमला

काठमाडौं – पछिल्लो समय भाइरल को जमना छ भाइरल ले कति कलाकार जन्मायो कति भाइरल भएकै अर्को दिन पतन पनि भए तेस्तै कसैलाई भाइरल लेनै रातारात चर्चामा समेत ल्यायो ।

तेस्तै भाइरल भएर सबैको मन मुटुमा बस्न सफल बाल गायिका हुन कमला घिमिरे कमला घिमिरै सानै भए पनि उनको प्रतिभा दर्शक श्रोताले निकै रुचाउन थाले । मेला महोत्सव मा पनि उनलाई आयोजक ले बोलाउन थाले।

कलाकार भन्ने गर्छन् पछिल्लो समय कलाकार लाई गीत संगीत बाट केही आम्दानी छैन । वास्तवमा भन्नु पर्दा कुनै कुनै कलाकार लाई  त गीत संगीतमा लगानी लाउनु नै  बालुवामा पानी हाले सर भाको छ।

तेस्तै गीत संगीत बाटै कमाएको पैसाले बालगायिका कमला घिमिरे भने करोडौं घर बनाउदै छन । भनेर उनले एक अन्तर्वाता मा भनेकि छन ।

भिडियो हेर्नुहोस्ःhttps://youtu.be/V2qfuBfRWyU